हाइलाइट

टप न्यूज

सानाकिसान कृषि सहकारी वीरेन्द्रनगरको कोषमा ८३ लाख

काठमाडौं । चितवनको वीरेन्द्रनगरमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ८३ ठ...

यस्ता छन् प्रदेशका उत्कृष्ट साकोस ब्यवस्थापक र उनीहरुले नेतृत्व गरेका संस्था 

काठमाडौं । कोभिड–१९ महामारीको असर र रुस युक्रेन युद्धका कारण समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै तरलता अभावले सहकारी संस्थाहरु पनि प्रभावित छन् । केही संस्थाहरुले बचत फिर्ता समà ...

सानाकिसान कृषि सहकारी बज्रबाराहीको कोषमा ३ करोड १३ लाख

काठमाडौं । मकवानपुरको बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३ करà ...

किसान साकोसको साउनको वित्तिय बिवरण सार्वजनिक १९ करोड संस्थागत पूँजी

काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले साउनमसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा संस्थागत प ...

साझा सहकारी हाट बजार सञ्चालनमा

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले साझा सहकारी हाट बजार सञ्चालनमा ल्याएको छ । संघको प्रवर्धन केन्द्रमा सहकारी संस्थाहरुले उत्पादन गरेको कृषि उपजहरुको विक्री गर्ने उद्देश्यले शुक्रबा ...

पाठ्यक्रम प्रमाणिकरण गर्न आनाकानी, संघ महासंघका तालिम गैरकानुनी 

काठमाडौं । सहकारी विभागले प्रारम्भिक सहकारी शिक्षा बाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्न निर्देशन जारी गरेपनि तालिम संचालन गरिरहेका संघसंस्था ...

गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो 

काठमाडौं । गत आर्थिक वर्षमा विदेशमा बस्ने नेपालीहरुले रेमिट्यान्समार्फत १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा ४.८ प्रतिशतले रेमिट्यान्स बृद्धि भएकोमा गत आर्थिठ...

सहकारीले गर्यो मृतक सदस्यको नाममा वृक्षारोपण

बिराटनगर । मोरङको लेटाङ्गमा रहेको लेटाङ्ग बचत तथा ऋण सहकारी सस्थाले आफ्ना मृतक सदस्यको नाममा वृक्षारोपण गरेको छ । मृतक सदस्यको सम्झना स्वरूप नेफ्स्कूनको ३६औं स्थापना दिवसको अवसर पारेर बि ...

बिन्धवासिनी साकोसको नाला सेवाकेन्द्र शुभारम्भ

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले नालामा सेवा केन्द्र उद्घाटन गरेको छ । भदौ १ गते शुक्रबार संस्थाको बनेपा सेवा कार्यालय अन्तर्गत नाला सेवा केन्द्रको उद्घाटन गरेको हो । बनेपा ...

सहकारीको अनुदानमा मनपरी, कार्यविधि विपरित एउटै सहकारीलाई १९ करोड भन्दा बढी भुक्तानी

चीना थापा, विराटनगर । कोशी प्रदेश सरकारले सहकारी संस्थाहरुलाई मनपरी अनुदान वितरण गरेको पाईएको छ । प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि विपरित विशिष्टीकृत सहकारी संस्थाठ...

यी हुन नेफ्स्कूनको स्थापना दिवसमा पुरस्कृत हुने ब्यक्ति तथा संस्था

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवस मनाएको छ । साउन ३२ गते संघले ३६ औं स्थपना दिवस मनाएको हो । स्थपना दिवसको अवसरमा संघले विभिन्न ब्यक्ती तथा संघ संस्à ...

अभियानका केही तितापिरा घटनाले छुट्टै बचत ऐन आउन सकेन

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानकै कमजोरीका कारण छुट्टै बचत ऐन आउन नसकेको बताएका छन् । उनले नेपालको बचत तथा ऋण अभियानलाई पूर्णरुपमा उभिनसक्ने, आà ...

रिस्ट्रक्चर नगरे सहकारी आन्दोलन ड्यामेज हुन्छ:लिलामणि पोख्रेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सहकारी विभाग प्रमुख लिलामणि पोख्रेलले सहकारीको पूनःसंरचना नगरे ड्यामेज हुने बताएका छन् । उनले सहकारी सहकारी नरहेर साहुकारी भएको बताएका छन् । न ...

यतीखेर नेफ्स्कूनले उपलब्धिको ‘रसास्वादन’ गर्नुपर्ने समय आउनुपर्थ्यो, त्यो भएन

बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) बिहीबारबाट ३६ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गर्दै छ । सङ्घले वार्षिक उत्सव मनाइरहँदा केही प्रारम्भ ...

नेफ्स्कूनमा नेतृत्व परिवर्तनको आवश्यक्ता 

२०४५ साल साउन ३२ गते स्थापना भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ३५ वर्ष पुरा गरेर ३६ औं वर्षमा लाग्दैछ । मितिले नेफ्स्कून सबैभन्दा जेठो संघ हो । सहकारी संघहरुको ‘जेठो दाà ...