आर्थिक सर्वेक्षणमा सहकारीको हचुवा तथ्यांक, एक वर्षमा ९९२ वटा सहकारी दर्ता !
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षणमा सहकारीको तथ्यांक भने हचुवाकै आधारमा उल्लेख गरेको पाइएको छ । २०७८ फागुनसम्ममा सहकारी संस्थाहरुको संख्या ३० हजार ८ सय ७९ पुगेक ...