हाइलाइट

मूलखवर

निर्वाचनमा उत्साहजनक सहभागिता

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ ।  निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सकिएको छ । विगतको तुलनमा यसपटकको स्थानीय तहमा मतदान गर्नेमा ...

सहकारीका अगुवा को कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सहकारीका अगुवाहरु मतदान गर्न जिल्ला पुगेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अधिकांश सहकारीका अगुवाहरु गृहजिल्ला पुगिसकेका हुन् । ...

दुई दिनको बिदाले प्रविधिमार्फत सेवा दिन सहकारीलाई दवाव

काठमाडौं । सरकारले जेठ एक गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सहकारी संस्थाहरुलाई प्रविधि मार्फत सेवा प्रवाह गर्न थप दवाव परेको छ । अधिकांश सहकारीले कार्यालयबाटै सदस ...

कस्तो आउँदै छ सहकारी विभागको एकीकृत निर्देशन ?

काठमाडौं । सहकारी विभागले स्थानीय तहको निर्वाचन लगत्तै एकीकृत निर्देशन ल्याउने तयारी गरेको छ । जेठ १० गतेसम्म नयाँ निर्देशन जारी गर्न विभागले गृहकार्य गरेको छ । नयाँ निर्देशनका लागि विभा ...

मतदान गर्ने सही तरिका (नमुना पत्र सहित)

काठमाडौं । आउँदो शुक्रबार स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि गएरातिदेखि नै मौन अवधिसमेत सुरु भइसकेको छ। यस ...

चुनावी माहोल बनाउन ‘सहकारीको’ दुरुपयोग 

काठमाडौं । स्थानिय तहको चुनाव नजिकिदै गर्दा भोट तान्नका लागि राजनीतिक पार्टी र उम्मेदवारहरुले सहकारी क्षेत्रको दुरुपयोग गर्न थालेका छन् । सिद्धान्तत सहकारी क्षेत्र पार्टीगत राजनीति हुन ...

सहकारीलाई पनि सहुलियत कर्जा उपलब्ध गराउन माग 

काठमाडौं । आगामी आर्थिक वर्ष (२०७९/८० ) को बजेटमार्फत सहकारी संघ संस्थाहरुलाई पनि सहूलियत कर्जा उपलब्ध गराउन राष्ट्रिय सहकारी महासंघले माग गरेको छ । बजेटका लागि सरकारलाई १५ बुँदे सुझाव दिद ...

सिटीसी मल लिलामीमा, सिभिलका बचतकर्ताको रकम फिर्ता अन्योल 

काठमाडौं । सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ सहितको लगानी रहेको सुन्धारास्थित सिटीसी मल लिलामी प्रक्रिया अघि बढाएको छ । कर्मचारी सञ्चय कोषको ऋ ...

बोर्डबाट तिमल्सिनाको राजीनामा

राष्ट्रिय सहकारी बिकास वोर्डको कार्यकारी समितिको विशेषज्ञ सदस्यको जिम्मेवारीबाट माधव तिमल्सिनाले एक महिना नपुग्दै राजीनामा दिएका छन् ।

वडाध्यक्षकी उम्मेदवार भट्टराईको भिजन : उद्यमशीलता, रोजगारी र गरिबी निवारणका लागि सहकारी

काठमाडौं । स्थानिय तहको निर्वाचनको माहोलले सहकारी क्षेत्र पनि तात्तिएको छ । सहकारी संघसंस्थाको नेतृत्वमा रहेका व्यक्तिहरु पनि विभिन्न स्थानिय तहमा उम्मेदवार भएपछि सहकारीकर्मीलाई चुना ...

दलहरुको घोषणापत्र : आर्थिक समृद्धिको आधार सहकारी 

काठमाडौं । राजनीतिक दलहरुले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा दलहरुले सहकारीमार्फत स्थानिय पुँजी परिचालन, उत्पादनमुलक क ...

सहकारीहरुलाई पनि बचत फिर्ता गर्न धौधौ

काठमाडौं । तरलताको समस्या बढ्दै गएपछि सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न धौधौ पर्न थालेको छ । पर्याप्त तरलताको व्यवस्था नगरी ऋण लगानी गरेका संस्थाहरुलाई बचत फिर्ता गर्न समस्या ह ...

सहकारीमा सम्पती शुद्धिकरण : ५ वर्षमा ५ वटा मात्र शंकास्पद कारोबार !

काठमाडौं । सम्पती शुद्धिकरण निवारणका लागि सरकारले जारी गरेको कानुन पालनमा सहकारीको अवस्था कमजोर देखिएको छ । वित्तीय क्षेत्रमा बाणिज्य बैंकपछि ठूलो कारोबार सहकारी क्षेत्रमा हुने भएपनि स ...

दलका घोषणापत्रमा सहकारी : चर्का नारा, कार्यान्वयन शुन्य

काठमाडौं । राजनीतिक दलहरुले आफ्ना घोषाणपत्रमा सहकारी समेट्ने गरेपनि कार्यान्वयनमा भने ध्यान दिन सकेका छैनन्। सहकारीको व्यवस्थापन, तथा प्रवद्र्धनमा जोड दिइएको जस्तो देखिए पनि कार्यान्व ...

महानगरका उम्मेदवारका नजरमा परेन सहकारी

त्यस्तै महानगरको मेयर, उपमेयरमा स्वतन्त्र उम्मेदवारी पनि छ । उनीहरुको प्रतिवद्धता पत्रमा पनि सहकारीको बारेमा केही उल्लेख छैन् । जसपा परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले पनि आफ्नो प्रतिवद्धता पत्रमा सहकारीलाई समेट्न सकेका छैनन ।