सहकारी महासम्मेलन : सहकारीमा विश्वास बढाउन जागरण अभियान सञ्चालन गर्ने प्रतिवद्धता (घोषणापत्रको पूर्णपाठ)
काठमाडौं । सहकारी अभियानले सदस्यको वचतको सुरक्षा गर्न र विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान संचालन गर्ने भएको छ । तेश्रो राष्ट्रिय सहकारी महासम्मेलनको अन्तिम दिन ...