हाइलाइट

मूलखवर

सहकारी दिवसका कार्यक्रमले सरकारको नजर परिवर्तन गर्छौं  : महासंघ उपाध्यक्ष पोखरेल

विराटनगर । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले यस बर्षको सहकारी दिवसको दिन गरिने कार्यक्रम सरकारलाई दवाव दिने र सहकारीप्रति हेर्ने नजर परिवर्तन गर्ने खालको हुने बताएका छन ...

सहकारी अखबारकर्मी थापालाई ‘सहकारी पत्रकारीता’ पुरस्कार

विराटनगर । यस बर्षको उत्कृष्ट ‘सहकारी पत्रकारीता’ पुरस्कार  सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ । हरेक बर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प् ...

सहकारी मन्त्रीमा श्रेष्ठ

काठमाडौं । संघिय सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त भएका छिन् । शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुश्पकमल दाहालले नागरि ...

नेफ्स्कूनको गाडी लिएर अध्यक्ष पार्टीको बैठकमा

काठमाडौं । यतिबेला सहकारी संस्थाहरु तरलता अभावलगायतको समस्यासँग जुधिरहेका छन् । संस्थाहरु समस्यामा रहेका बेला अभिभावक निकाय संघ÷महासंघ र यसको नेतृत्वले अभिभावकत्व लिन नसकेको र आ–आफ ...

सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा सहकारीकर्मीको शक्ति प्रदर्शन 

काठमाडौं । तरलता अभावलगायतका समस्यासँग जुधिरहेका बेला सरकारबाट सहयोग नपाएको सहकारी अभियानले काठमाडौंको माइतिघरमा शक्ति प्रदर्शन गर्ने भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत ...

सहकारी महासंघमा एकपछि अर्को समिति : उपलब्धी शुन्य

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । सहकारीमा बचत राख्ने भन्दा झिक्नेको संख्या बढी हुनुका र ऋण असुली समेत नभएपछि कति ...

सहकारी बचाऔं राष्ट्रिय अभियानको माग सम्बोधन गर्न महासंघद्धरा समिति गठन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं राष्ट्रिय अभियानका मागलाई सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । संघले सहकारी बचाऔं अभियानले राखेका १३ बुँदे मागलाई सम्बोधन गर्न त ...

बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता तालिम   

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक् ...

सहकारीको समस्या समाधानको लागि मन्त्रीको प्रतिक्षा

काठमाडौं । यतिबेला सहकारीमा निक्षेप राख्ने भन्दा झिक्नेको संख्या बढी छ । ऋण असुली समेत प्रभावित हुँदा संस्थाहरुमा तरलताको समस्या गहिरिदै गएको छ । सदस्यहरुलाई बचत समेत फिर्ता गर्न नसक्ने ...

३२ हजार सामाजिक संस्था सहकारीमा रुपान्तरण गर्ने योजना अलपत्र 

काठमाडौं । गरिवी निवारण कोषले प्रवद्र्धन गरेका ३२ हजार सामाजिक संस्था सहकारीमा रुपान्तरण गर्ने सरकारी योजना अलपत्र परेको छ । संघिय सरकारले कोष खारेजी गरी उसले प्रवद्र्धन गरेका संस्थाहरु ...

सरकारी कर्मचारी र सहकारी अध्यक्षको मिलेमतोमा अनुदानको साढे ६६ लाख अनियमितता 

काठमाडौं । सरकारी कर्मचारी र सहकारी संस्थाका संचालकको मिलेमतोमा साढे ६६ लाख रुपैयाँ सरकारी अनुदान अनियमितता भएको पाइएको छ । कालिकोटको रास्कोट–३ स्थित सिमनाथ कृषि विकास सहकारीले विद्यु ...

कोपोमिस प्रभावकारी नभएपछि सहकारीको तथ्यांक खोज्दै विभाग 

काठमाडौं । अहिले देशभर सहकारीको संख्या कति होला ? यो प्रश्नको उत्तर देशभरका सहकारीहरुको नियामकिय नेतृत्व सम्हालेको संघिय सहकारी विभागसँग छैन । २०७४ सालमा विभागले प्रकाशित गरेको तथ्यांकक ...

बचत तथा कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्र सहकारीलाई सेवा दिन तयार

काठमाडौं । सहकारीका समस्या समाधान गर्नका लागि संचालकहरुले कर्जा सूचना केन्द्र, कालो सूचीको प्रावधान र बचत तथा कर्जाको सुरक्षण गर्न माग गरिरहेका बेला बैंकहरुसँग त्यस्तो काम गरिरहेकै संस् ...

निक्षेप बढेसँगै सहकारी बैंक र नेफ्स्कूनले दिन थाले ऋण 

काठमाडौं । तरलता अभावसँगै ऋण प्रवाह बन्द गरेका राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ऋण दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेसँगै ...

झापाबाट सहकारी संस्था जागरण तथा संरक्षण अभियानको सुरुवात 

झापा । बैंक, वित्तीय संस्था र सहकारी विरुद्ध आन्दोलनको सुरुवात भएकै जिल्ला झापाबाट सहकारी जागरण अभियानको पनि सुरुवात भएको छ । बैंक, वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै अफवाह फैलिदै गएप ...