हाइलाइट

मूलखवर

चैतदेखि बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर घट्ने 

काठमाडौं । ब्याजदर विरुद्ध आन्दोलन चर्किदै गएका बेला चैतदेखि बाणिज्य बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर घटाउने भएका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ...

सहकारीमा २५ लाखको बचत सीमा हटाउन सरकारले माग्यो ग्यारेन्टी 

कानून, न्याय तथा संसदिय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले संसदमा दर्ता गरेको विधयेकमा सहकारी ऐन–२०७४ संसोधन गरी सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैयाँ नबढ्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । यसभन्दा बढी रकम भएमा भने सिमाभित्र ल्याउनका लागि ५ वर्षको समय दिने व्यवस्था गरिएको छ ।

सहकारीको सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक बनाउन सांसदहरुको प्रस्ताव

काठमाडौं । बचत तथा ऋण सहकारीहरूको सुपरिवेक्षणका लागि सांसदहरुले दोस्रो तहको नियामक निकाय (सेकेन्ड टायर इस्टिच्युसन) गठनको प्रस्ताव गरेका छन् । सरकारले व्यवस्थापिका संसदमा सम्पत्ति शुद् ...

राष्ट्र बैंकमार्फत सहकारीलाई कडाइ गर्नुपर्ने पक्षमा गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा सहकारीलाई नेपाल राष्ट्र बैंकमार्फत कडाइका साथ सुपरिवेक्षण गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले संसदमा दर्ता गरेको ‘ ...

सहकारीमा २५ लाखको सीमा नतोक्न ९ वटा संसोधन प्रस्ताव

काठमाडौं । बचत तथा ऋण सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँ भन्दा बढी बचत गर्न नपाउने विद्ययेकको प्रावधान हटाउन विभिन्न राजनीतिक दलका सांसद्हरुले संसोधन प्रस्ताव दर्ता गरेका छन् ।  सरका ...

१५ बुदे घोषणापत्र जारी गर्दै बागलुङका सहकारीकर्मीले भने व्यक्तिगत वचतको सिमा हटाउ

बागलुङ । बागलुङका सहकारीकर्मीहकरुले सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैया राख्ने प्रस्ताव खारेजी लगायत १५ बुदे घोषणापत्र जारी गरेका छन् । बहुउद्देश्यीय सहकारी संघको आयोजना तथा र ...

सहकारी लगायत वित्तिय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । सरकारले देशभरका सहकारी, बैंक र लघुवित्त संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ । बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा ति ...

सहकारीको पैसा नतिर्न उर्दी गर्ने समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न जिल्ला संघ झापाको अपिल

काठमाडौं । जिल्ला सहकारी संग झापाले सहकारीको पैसा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न अनुरोध गरेको छ। संघले सहकारीका सदस्यको लगानी रहेको ऋणलाई जोखिममा पार ...

राष्ट्र बैंकको सिफारीसमा सहकारीमा २५ लाखको सिमा

काठमाडौं । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्था सहित सहकारी ऐन संसोधनको प्रक्रिया अघि बढाएपछि त्यसलाई सहकारीका अभियन्ताहरुले विरोध गरिरहेका छन ...

यी हुन ललितपुर महानगरपालिकाले खारेज गरेका १० सहकारी

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज गरेको छ । संस्थाले कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । मह ...

सहकारी महासम्मेलन : एक दर्जन विषयमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञको कार्यपत्र 

राष्ट्रिय सहकारी महासंघका अनुसार कुल १२ वटा सेसनमध्ये २ वटामा अन्तरर्राष्ट्रिय र ९ वटामा राष्ट्रिय व्यक्तित्वहरुको कार्यपत्रमा छलफल हुनेछ । यसैगरी एउटा सेसन समूह छलफलका लागि छुट्याइएको छ ।

४२ दिनमै बिदा भए सहकारीमन्त्री राई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राई जिम्मेवारीको ४२ दिनमै बिदा भएका छन् । माघ ३ गते सहकारी मन्त्रीको जिम्मेवारी पाएका राईले फागुन १५ गते प्रधानमन ...

सहकारीका समस्यामा सरकार र अभियानबीच आरोप–प्रत्यारोप सिमित : समस्या समाधानको छैन पहल 

काठमाडौं । पछिल्लो समय तरलता अभावको समस्याले सहकारी क्षेत्रलाई पिरोलेको छ । बैंक तथा वित्तीय संस्था हुँदै सहकारीहरुमा तरलता अभावका कारण केहि संस्थाहरुले बचतकर्ताको माग अनुसार पैसा फिर् ...

सहकारीको कर्जा सूचनाकेन्द्र आउदैन : रजिष्ट्रार घिमिरे

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको कर्जा सूचनाकेन्द्र नआउने बताएका छन् । रजिष्ट्रार घिमिरेले सहकारी नियमावलीमा भएको ब्यवस्था अनुसार सहकारीको कर्जा सूच ...

सहकारीको समस्या समाधानबारे सरोकारवाला विच छलफल

कठमाडौं । सहकारीको वर्तमान समस्या समाधानका लागि वागमती प्रदेशका सरोकारवाला निकायकवीच छलफल भएको छ । वागमती प्रदेश सहकारी विकास वोर्डको आयोजना तथा राष्ट्रिय सहकारी महासंघको संयोजनमा छलफल ...