हाइलाइट

मूलखवर

सहकारीको नियमित अनुगमन गर्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं । प्रधानमन्त्रीले पुश्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रध ...

दवावमा सहकारी नेता 

काठमाडौं । यतिबेला सहकारी संस्थाहरुमा पैसा राख्ने भन्दा झिक्नेको संख्या बढि छ । अर्कोतर्फ संस्थाहरुको ऋण असुली समेत नहुँदा तरलताको समस्याले संस्थाहरुमा तनाव छ । जसले गर्दा कतिपय संस्थाह ...

युवा परिषद्सँगको सहकार्यमा नेफ्स्कूनले गरेको लगानी जोखिममा, असुली नभएपछि आन्तरिक स्रोतबाटै भुक्तानी 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा गरेको लगानी जोखिममा पर्न थालेको छ ।नेफ्स्कूनले परिषद्सँग आर्थिक वर्ष २०७४ / ०७५ र २०७५ / ...

समस्या परेका सहकारीलाई सहयोग गर्न ‘क्वीक रेस्पन्स टिम’

काठमाडौं । तरलता अभावको समस्याले सहकारी संस्थाहरुमा तनाव हुन थालेपछि सहकारीका संचालकहरु मिलेर क्वीक रेस्पन्ट टिम (क्युआरटी) बनाएका छन् । सहकारी बचाऔं राष्ट्रिय अभियानको नाममा आन्दोलन सु ...

वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्न सहकारीहरुलाई निर्देशन 

काठमाडौं । संघिय सहकारी विभागले युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । चैत ६ गतेदेखि १२ सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनी विक&n ...

निराधार हल्लाको पछि नलाग्न सहकारीका सदस्यलाई महासंघको अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका सदस्यलाई निराधार हल्लाको पछि नलाग्न अपिल गरेको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सहकारी संस्था बचाउन र सदस्यको बचतको सुरक्षण गर्ने का ...

कोशी प्रदेशले भन्यो : सबै सहकारीमा समस्या छैन, ढुक्क भएर कारोबार गर्नुहोस्

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सहकारीमा समस्या नरहेको भन्दै ढुक्क भई कारोबार गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यालयले शह ...

केन्द्रीय संघले बचत फिर्ता नगर्दा बहुउद्देश्यीय संस्थाहरु अफ्ठेरोमा 

काठमाडौं । तरलता अभावलगायतको समस्यासँग जुधिरहेका बेला बहुउद्देश्यीय सहकारी संस्थाहरुभने आफ्नै छाता संघबाट पनि पिडित बनेका छन् । बहुउद्देश्यीय सहकारीहरुको छाता संगठन नेपाल बहुउद्देश्य ...

मोरङका सहकारी संघहरुको विज्ञप्ती : न्यून संस्थाको समस्यालाई अतिरञ्जित बनाइयो

विराटनगर । केहि सहकारी संस्थामा देखिएको समस्यालाई अतिरञ्जित बनाएको भन्दै मोरङका संघहरुले विरोध गरेका छन् । सोमबार संयुक्तविज्ञप्ती जारी गर्दै उनीहरुले केहि ब्यक्तितथा समूहद्वारा बैंक ...

सहकारी दिवसका लागि महासंघले बनायो वर्ष थिम : सहकारीको दिगोपना, स्वनियमन र सुशासन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि थिम (नारा) तय गरेको छ । महासंघको संचालक समितिले यस बर्षको लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’  नारा छनोट गरेको ह ...

‘सहकारी बचाऔं’ नाममा सुरु आन्दोलन मत्थर पार्न नेताहरु सक्रिय 

काठमाडौं । सहकारी संस्थाहरुका समस्या समाधानमा संघ÷महासंघका नेताहरु सक्रिय नभएको उनीहरुलाई कालोमोसो लगाउनेसम्मको आवाज उठ्न थालेपछि ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नाममा सुरु आ ...

मर्जरको ८ वर्षमै बिलायो ‘हाम्रो सगरमाथा’ सहकारी 

काठमाडौं । २०७१ साल भदौमा ७ वटा सहकारीहरु मर्जर भए । सहकारी इतिहासकै ठूलो मानिएको उक्त मर्जरमा सगरमाथा बहुउद्देश्यीय, जनता बहुउदेश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, मेग ...

‘सहकारी बचाऔं’ आन्दोलनलाई जिल्लासंघदेखि नेफ्स्कूनसम्मको समर्थन 

काठमाडौं । सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या सम्बोधनका लागि दवाव दिने उद्देश्यले ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ का नाममा सुरु आन्दोलनलाई सहकारी अभियानकै जिल्लासंघदेखि केन ...

सहकारीको समस्यासम्बोधन नभए सरकारलाई चाबी बुझाउने चेतावनी

सहकारी बचाऔं राष्ट्रिय अभियानको नाममा शुक्रबार काठमाडौंमा भेला गर्दै सहकारीका संचालकहरुले विभिन्न माग अघि सार्दै चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । जसमा ज्ञापनपत्र बुझाउनेदेखि संस्थाह ...

सहकारी बचाऔं राष्ट्रिय अभियानका नाममा चरणवद्ध आन्दोलन, महासम्मेलन स्थगित नगरे महासंघमा तालाबन्दी 

काठमाडौं । सहकारीका देखिएका समस्या समाधानका लागि सहकारी अभियान र सरकार गम्भिर नभएको भन्दै ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’का नाममा चरणवद्ध आन्दोलन हुने भएको छ । फागुन २ राष्ट्रिय सहका ...