ओरेण्टल सहकारी अब सहकारी विभागको जिम्मामा
ओरेण्टलबाट मात्रै ६ हजार नौ सय ७६ जना पीडित छन् । उनीहरूको आठ अर्ब ४० करोड निक्षेप डुबेको थियो । यस्तै ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका नाममा ओरेन्टल र कोअपरेटिभबाट ठगिएका छन् । अहिले सावा ...
ओरेण्टलबाट मात्रै ६ हजार नौ सय ७६ जना पीडित छन् । उनीहरूको आठ अर्ब ४० करोड निक्षेप डुबेको थियो । यस्तै ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका नाममा ओरेन्टल र कोअपरेटिभबाट ठगिएका छन् । अहिले सावा ...
काठमाडौं । सहकारी ब्यवसायको प्रवद्र्धन गर्न मन्त्रालयमा रहनेगरी स्थापना भएको सहकारी प्रवद्र्वन कोषमा ३ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ...
‘यो इलामको केस मात्र नभई देशकै इसु हो उनले भने ।’ उनले जागिर खाएको हिमाल बचत तथा ऋण सहकारी पनि केही समय अगाडी स्थानीय जुनतारा बचत तथा ऋण सहकारी संस्था र प्रकृति कृषि सहकारी संस्था मर्ज भए ...
कम्पनी ऐनले सहकारीलाई चिन्दैन । जसले गर्दा सहकारीका उत्पादन निजी कम्पनीबाट बाहिर पठाउनुपर्ने अवस्था छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले कानुनमा समस्या भएका कारण सहक ...
सहकारी अखवार डटकमले आजबाट पहिलो वर्ष पुरा गरेको छ । मितिले भन्दा पनि तिथीले वर्षदिनलाई मैजारो मारेको सहकारी अखवार डटकम गत वर्ष माघ महिनामा परेको श्रीपञ्मीका दिनबाट सुरु भएको थियो । विगत ए ...
सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै डा. पाण्डेले दोहोरो सदस्यता अन्त्यका लागि कोपिमिस सफ्टवेयरको प्रयोग अनिवार्य भएको बताए ।
कर्जा सूचना केन्द्रले ऋण नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने प्रावधान छ । ऋण नउठ्दा सहकारी सञ्चालनमा समस्या आएपछि सरकारले सहकारी ऐन र नियमावलीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने व्यवस् ...
सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी हुँदा पनि सरकारले खोप लगाउने दिन तोकेको छैन । महासंघको नेतृत्वको पहल नपुगेका कारण सहकारी जहिले पनि सरकारी सेवा सुविधाबाट बञ्चित हुन पुगेको सहकारी कर्म ...
काठमाडौं । सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने सहकारी क्षेत्र राजनीतिक पूर्वाग्रह बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको छ। हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंक ल ...
दूध उत्पादनमा प्रदेश १ का सहकारी अब्बल बन्दै गएका छन् । प्रदेश १ का झापा, मोरङ, इलाम र सुनसरीका सहकारी दूध उत्पादनमा क्रियाशील भएका हुन् । दूध खान पनि नपाउने र बेच्न पनि नपाउने समस्या भएपछि स्थानीयहरुले दूग्ध सहकारी स्थापना गरी दूधको कारोबार सुरु गरिएको सहकारीका अगुवा बताउँछन् ।
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा पेश भएको छ । बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी सहित समितिका २५ सदस्यीय टोलीले सहकारी विभागका रजिष ...
२०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए । आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइ ...
इटहरी । प्रदेश एकका ४७३७ सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालयले वार्षिक प्रतिवेदन बुझाउन सूचना जारी गरेको छ । कार्यालयले फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । ...
काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको केन्द्रीय कार्यालय बनेपामा उद्घघाटन भएको छ । कार्यालयको उद्घाटन र कारोबार शुभारम्भको पहिलो दिननै ७० करोडको कारोबार भएको छ । संघको कर्पोरेट ...
इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम चिया उत्पादक सहकारी संस्थाले अर्गानिक चिया उत्पादन सुरु गरेको छ । अर्गानिक चियाको विश्वव्यापी माग बढ्दै गएपछि क्रमशः पूर्ण अर्गानिक चिया ...