हाइलाइट

मूलखवर

सहकारी दिवस मूल समारोह समितिमा १ हजार १ सदस्य चयन

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाउनका लागि १ हजार १ सदस्यको सहकारी दिवस मूल समारोह समिति गठन भएको छ । बागमती प्रदेश सहकारी सङ्घले सहकारी दिवस मनाउन १००१ सदस्यीय मूल आयोजक समारोह स ...

सहकारी  मार्फत रोजगारीको अवस्था कमजोर, कुन प्रदेशमा कति रोजगार

काठमाडौँ । रोजगारी सिर्जनामा सहकारीको भूमिका निकै कम देखिएको छ । सहकारीको सङ्ख्या उल्लेख्य भए पनि सहकारी मार्फत अत्यन्त थोरैलाई मात्र रोजगारी दिएको पाइएको छ । सहकारी विभागका अनुसार २९ हज ...

याे वर्ष सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ । राष्ट्रिय सहकारी महासङ्घले शुक्रवार नारा तय गरेको हो । नेपालमा सहकारी स्थापना भएको दिन ...

सहकारीको लेखापरीक्षको बन्देज हटाइनुपर्ने :  अडान

काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान) ले सहकारीका सञ्चालकलाई अन्य सहकारीमा लेखापरीक्षण गर्न नपाउने व्यवस्था हटाउन माग गरेको छ । सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको ले ...

विशिष्टीकृत सङ्घमा लगानी गर्न अङ्कुश

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) ले साकोसहरुलाई विशिष्टीकृत सङ्घमा जथाभाबी लगानी गर्न अङ्कुश लगाएको छ । सङ्घले साकोसहरु लाई गैर वित्तीय क्षेत्रमा लगानी नगर्न ...

सहकारीमा चरम बेथिति : संकटमा सदस्य

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरका अध्यक्ष रामहरि बजगाईँले गुड विल सहकारीको समस्या समाधान गर्न जिल्ला सङ्घले पहल थालेको बताए । समस्या समाधान गर्न निक्षेपकर्ताको तर्फबाट कार्यदल गठ ...

सहकारी विकास बोर्ड र सिजी डेभलपर्सबीच जग्गा भाडा विवाद

राष्ट्रिय सहकारी विकास बोर्ड र सिजी डेभलपर्सबीच जग्गा भाडामा लिने दिने सम्बन्धी कचिङल बढेको छ । सिजीसंग बोर्डको जग्गा भाडामा लिनदिने सम्झौता भएको ७ वर्षसम्म पनि भाडाबापत आम्दानी शून्य भएपछि बोर्डले जग्गा भाडा सम्झौता नै खारेज गरेको छ ।

बाख्रा र मौरी पाल्न सिकाउँदैँ सिम्रिक साकोस

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई बाख्रा तथा मौरीपालन गर्न सिकाउन थालेको छ ।  संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यलाई व ...

प्रतिवेदन नबुझाउने सहकारीका सञ्चालकलाई ५ हजारसम्म जरिवाना हुने

काठमाडौँ । साधारण सभाको प्रतिवेदन नबुझाउने सहकारी सङ्घ संस्थालाई प्रदेश एक सहकारी रजिस्ट्रार कार्यालयले कारबाही गर्ने भएको छ । रजिस्ट्रार कार्यालयले सूचना जारी गरी चैत १ गतेपछि प्रतिवे ...

सहकारीको तथ्यांक करेक्सन गर्न आवश्यक छ : रजिष्ट्रार

काठमाडौं । सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस)मा सहकारीले तथ्यांक प्रविष्ट गर्न अटेरी गरेको पाइएको छ । सहकारीको तथ्यांक व्यवस्थित गर्न कोपोमिसको अवधारणा ल्याइएपन ...

सहकारी पत्रकारिता तालिम सुरु

काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा काठमाडौंको लप्सेफेदीमा २ दिने सहकारी पत्रकारिता सुरु भएको छ । तालिमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महास ...

सहकारी मार्फत ११ करोड लागतमा रबर खेती

काठमाडौँ । प्रदेश १ का सहकारीले तीन  वर्षदेखि रबर उत्पादन गर्न थालेका छन् । उक्त खेतीबाट दैनिक १ सय ४० लिटर रबर दूध (चोप) उत्पादन हुन थालेको छ । प्रदेश १ का २९ वटा सहकारीले १२ बिगा जग्गामा रबर ...

डेढ दर्जन सहकारी कानुन अलपत्र

रजिस्ट्रार पाण्डे कोप मिस युनिटलाई नै कर्जा सूचना केन्द्रको रूपमा कार्यान्वयन गर्ने विभागको तयारी रहेको बताए । राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ...

सहकारी विभागको रजिष्ट्रारमा लिला शर्मा

काठमाडौं । सहकारी विभागका रजिष्ट्रारको जिम्मेवारी लिलाप्रसाद शर्मालाई दिइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी द ...

लुनिभा र सोसाइटल निक्षेप फिर्ता प्रकरण : पीडित नै गायब

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई निक्षेप फिर्ता गराउन पहल थालेपनि पीडित नै गायब भएका छन् । ...