स्थिरीकरण कोषको सवा २ करोड उपयोगविहिन, सञ्चालनमा आउनै कठिनाइ
काठमाडौं । स्थरीकरण कोषको सवा २ करोड रकम उपयोगविहिन भएको छ । कोष सञ्चालन अन्योलताले थप रकम उठ्न सकेको छैन भने उठेको पैसा पनि उपयोगविहिन भएको हो । कोषमा उठेको सवा दुई करोड रुपैयाँ कार्यक्र ...