हाइलाइट

मूलखवर

सहकारी कानूनलाई चुनौती : प्रारम्भिक संस्थाको कर्मचारी २ वटा छाता संघको पदाधिकारी 

‘यो इलामको केस मात्र नभई देशकै इसु हो उनले भने ।’ उनले जागिर खाएको हिमाल बचत तथा ऋण सहकारी पनि केही समय अगाडी स्थानीय जुनतारा बचत तथा ऋण सहकारी संस्था र प्रकृति कृषि सहकारी संस्था मर्ज भए ...

सहकारीको उत्पादनमा निजीको ब्राण्ड

कम्पनी ऐनले सहकारीलाई चिन्दैन । जसले गर्दा सहकारीका उत्पादन निजी कम्पनीबाट बाहिर पठाउनुपर्ने अवस्था छ । राष्ट्रिय सहकारी महासंघका  अध्यक्ष मिनराज कँडेलले कानुनमा समस्या भएका कारण सहक ...

सहकारी अखवारको एक वर्ष

सहकारी अखवार डटकमले आजबाट पहिलो वर्ष पुरा गरेको छ । मितिले भन्दा पनि तिथीले वर्षदिनलाई मैजारो मारेको सहकारी अखवार डटकम गत वर्ष माघ महिनामा परेको श्रीपञ्मीका दिनबाट सुरु भएको थियो । विगत ए ...

कोपोमिसमार्फत दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ : रजिष्ट्रार पाण्डे 

 सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश  स्तरीय अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै डा. पाण्डेले दोहोरो सदस्यता अन्त्यका लागि कोपिमिस सफ्टवेयरको प्रयोग अनिवार्य भएको बताए । 

सहकारी कर्जा सूचना केन्द्रः सरकार र अभियान बीच जुङ्गाको लडाई

कर्जा सूचना केन्द्रले ऋण नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने प्रावधान छ । ऋण नउठ्दा सहकारी सञ्चालनमा समस्या आएपछि सरकारले सहकारी ऐन र नियमावलीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने व्यवस् ...

कोरोना खोपः लबिङ कमजोर हुँदा सरकारी सुबिधामा सहकारी चुक्यो

सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी हुँदा पनि सरकारले खोप लगाउने दिन तोकेको छैन । महासंघको नेतृत्वको पहल नपुगेका कारण सहकारी जहिले पनि सरकारी सेवा सुविधाबाट बञ्चित हुन पुगेको सहकारी कर्म ...

सहकारी बैंकमा राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी

काठमाडौं ।  सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने सहकारी क्षेत्र राजनीतिक पूर्वाग्रह बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको छ। हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंक ल ...

दूध उत्पादनमा अब्बल बन्दै प्रदेश १ का सहकारी

दूध उत्पादनमा प्रदेश १ का सहकारी अब्बल बन्दै गएका छन् । प्रदेश १ का झापा, मोरङ, इलाम र सुनसरीका सहकारी दूध उत्पादनमा क्रियाशील भएका हुन् । दूध खान पनि नपाउने र बेच्न पनि नपाउने समस्या भएपछि स्थानीयहरुले दूग्ध सहकारी स्थापना गरी दूधको कारोबार सुरु गरिएको सहकारीका अगुवा बताउँछन् ।

  नेपाल सहकारी बैक दर्ताकालागि संघिय विभागमा फाइल पेश

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा पेश भएको छ । बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी सहित समितिका २५ सदस्यीय टोलीले सहकारी विभागका रजिष ...

एनएमसीले कृषि पाठशालाकोलागि २० करोड लगानी गर्ने

२०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए । आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइ ...

प्रदेश एकका ४७३७ सहकारीलाई रजिष्ट्रार कार्यालयको सूचना

इटहरी । प्रदेश एकका ४७३७ सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालयले वार्षिक प्रतिवेदन बुझाउन सूचना जारी गरेको छ । कार्यालयले फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । ...

बागमती प्रदेश बचत संघ उद्धघाटनकै दिन ७० करोडको कारोबार

काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको केन्द्रीय कार्यालय बनेपामा उद्घघाटन भएको छ । कार्यालयको उद्घाटन र कारोबार शुभारम्भको पहिलो दिननै ७० करोडको कारोबार भएको छ । संघको कर्पोरेट ...

अर्गानिक चिया उत्पादनकालागि सहकारी बैंकको २ करोड लगानी

इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम चिया उत्पादक सहकारी संस्थाले अर्गानिक चिया उत्पादन सुरु गरेको छ । अर्गानिक चियाको विश्वव्यापी माग बढ्दै गएपछि क्रमशः पूर्ण अर्गानिक चिया ...

गाई फर्मलाई श्रोत केन्द्रमा विकास गर्दै चतरा सहकारी  

सुनसरी । बराहक्षेत्र नगरपालिका–२मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले गाईपालनमा प्राथमिकता दिएको छ । संस्थाले पछिल्लो समयमा व्यवसायिक गाईपालनमा लगानी बढाएको जनाएको ...

झापा जिल्ला सहकारी संघमा १८ जना चयन एक पद अझै खाली

झापा । जिल्ला सहकारी संघको निर्वाचन कार्यक्रम सम्पन्न भएपनि अझै एक पद खाली रहेको छ । संघको २४औं वार्षिक साधारण सभामा भएको निर्वाचनले गणेश ढकाल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार ग ...