हाइलाइट

हाइलाइट

किसान सहकारीका सदस्यलाई १ लाख ३७ हजार राहत

काठमाडौं । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई १ लाख ३७ हजार राहत उपलब्ध गराएको छ । संस्थाले सुखड सेवाकेन्द्र अन्तरगत शेयर सदस्य स्व.पुनसिया देवी चौधरीको परिवारलाई उक्à ...

कृषिकर्जामा ब्याज अनुदानकालागि सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालय बिच सम्झौता

काठमाडौं । कृषिकर्जामा ब्याज अनुदानकालागि सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालय बिच सम्झौता भएको छ । राष्ट्रिय सहकारी बैंक र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित ...

कर्णाली साकोसका १५ हजार सदस्यलाई ऋण लगानी

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले करिव १५ हजार सदस्यलाई ऋण लगानी गरेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय बिवरण अनुसार १४ हजार à ...

ज्योति मिर्मिरे सामुहिक साकोस २५ औं वर्षमा प्रवेश, ३५७ जना सदस्य सम्मानित

काठमाडौं । काभ्रेपलञ्चोकको पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । संस्था फागुन १९ गते २५ वर्षमा प्रवेश गरेको अवसरमा रजठ...

सहकारीका कर्मचारीले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन रजिष्टारको निर्देशन

काठमाडौं । सहकारी संघसंस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन कोशी प्रदेश सहकारी कार्यालयले निर्देशन जारी गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश à ...

बागमती प्रदेश सहकारी सम्मेलनमा सहभागिताकालागि यहाँ स्क्यान गर्नुहोस्

सहभागिताका लागि यहाँ स्क्यान गर्नुहोला काठमाडौं । बागमती प्रदेश सहकारी संघले प्रथम बागमती प्रदेश सहकारी सम्मेलन गर्दैछ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनलाई प्रदेश सरका ...

कुश्मामा एकदिने सहकारी अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले पर्वतको कुश्मामा एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ सं ...

कर्णाली साकोसको रजत उत्सवमा विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान

काठमाडौं । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाएको छ । रजत महोत्सव समारोहमा संस्थाले संस्थापक अध्यक्ष, पत्रकार, प्रारम्भिक शे ...

‘ज्योमिसा’ सहकारीको २५वर्षे गर्विलो इतिहास

काठमाडौं । रंगिन धजापताले सजिएको भवन र छेवैमा रहेको ‘२५ औं वर्ष’ अंकित स्थापनाको प्रतिक अनावरणको पर्खाइमा छ । नव दुलही भित्र्याउन सजाइएको घर झै चिटिक्क पारेर अतिथि सत्कारसंगै प्रतिकको ...

पोखरा रोयल सहकारीमा दशहजार सदस्यको २ अर्ब बचत

काठमाडौं । बुद्धचोक पोखरामा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा दशहजार बढी सदस्य आवद्ध भएका छन् । संस्थामा आवद्ध दशहजार १७५ जना सदस्यको झण्डै २ अर्ब बचत पुगेको छ । सà ...

नेचुरल सहकारीका ४१२ सदस्यलाई झण्डै १० लाख राहत बितरण

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्य राहतका लागि झण्डै १० लाख रुपैंयाँ बितरण गरेको छ । संस्थाले सदस्यहरु लाई विभिन्न राहत शिर्षकमा ९ लाख ९७ ...

मोरङमा १६ वटा कृषि सहकारीका सञ्चालकलाई उद्यमशिलता तालिम

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले मोरङको उर्लाबारीमा १६ वटा कृषि सहकारीका सञ्चालकलाई उद्यमशिलता तालिम दिएको छ । संघले जिल्लाका कृषि तथा उस्तै प्रकृतिका सहकारीका संचालक तथा लेà ...

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको आग्रह

काठमाडौं । कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघले सरकारसंग आग्रह गरेको छ । दुग्ध क्षेत्रमा देखिएका चुनौती समस्या र समाधान विषयक अन्तरकृया गोष्ठी गरी संघले कच्चा दूध आयात रोक्न à ...

सहकारीलाई सही बाटोमा लैजाने कार्यहरु भैरहेका छः मन्त्री हाङगाम

विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीलाई व्यवस्थित गरी सुशासन कायम गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सोमबार विराटनगरमा राष्ट्रिय सहकारी महासंघद्वारा ...

हाम्रो साकोस २७औं वर्षमा

काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २६ वर्ष पुरा गरेको छ । स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा सदस्य तथा सरोकारमाझ संस्थाले प्रतिवद्धता ब्यक्त गरेको छ । २०५à ...