जेष्ट आइडियोलोजी साकोस १६औं वर्षमा
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । संस्थाले वित्तीय कà ...
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । संस्थाले वित्तीय कà ...
काठमाडौं । स्याङ्जाको वालिङमा सहकारी सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको आयोजनामा २३ गते सम्पन्न गोष्ठी जिल्ला सहकारी संघ, जिल्ला बचठ...
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले चालु आर्थिक वर्षमा नै १ अर्व १० करोड भाखा नाघेको ऋण असुल गरेको छ । संघले à ...
पृष्ठभूमि: हाल सहकारी क्षेत्र अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन एवं मापदण्डका कारण तरंगित बनेका छन् । सरकारको सिफारिसमा २०८१ पुष १४ गते जारी “सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधà ...
नेपालको साकोस अभियानको व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि १ सय साकोस व्यवस्थापकहरुलाई सहकारी डिप्लोमा कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गराउने विषयमा छलफल भएको काठमाडौं । ठ...
काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन बितरण गरेको छ । संस्थाले माग २५ गते संस्थामा एक कार्यक्रम आयोजना गरि ५६ जना सदस्यहरुठ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नियमक निकायका निर्देशन अक्षरशः पालना गरेको संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । उनले पछिल्लो समय संघका वित्तीय विवरणठ...
काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि फार्म संचालन गर्ने भएको छ । संस्थाले काठमाडौंको बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिकामा ठ...
काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा जिल्लाका सांसदमार्फत सुझाव बुझाउन थालेको छ । संघले अध्यादेशमा बà ...
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित भएको बताउँछन् । सरकारले अध्यादेश मार्फठ...
काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम गरेको छ । ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने नाराका ...
काठमाडौं । भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थ भ्रमण गराएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष माघ १९ गते शनिबार ललितपुरका केही ठ...
काठमाडौं । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्ष्यता तथा राष्ट्रिय सहकारी महासंघका सदस्य हरिहरनाथ योगी ...
काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाइले सहकारी नेताको दोहोरो चरित्रले गर्दा अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन र मापदण्डको मस्यौदा संसोधन नहुनॠ...
काठमाडौं । सहकारी कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समन्वयमा पोखरामा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पठ...