वीरेन्द्रनगर साकोसको कर्मचारी सम्मेलनबाट १० बुँदे संकल्प प्रस्ताव पारित
काठमाडौं । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुकालागि सम्मेलन आयोजना गरेको छ । संस्थाले ‘वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१’ ...