मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया: सस्तोमा उत्कृष्ट सेवा
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत विक्री वितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्र ...