राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग
काठमाडौं । आदर्शनगर वीरगञ्ज पर्सामा रहेको श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा १ लाख ...
काठमाडौं । आदर्शनगर वीरगञ्ज पर्सामा रहेको श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा १ लाख ...
काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा पनौतीस्थित वृद्धाश्रममा भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ । संघले स्थापना दिवसको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अठ...
काठमाडौं । गैंडाकोट ४ नवलपरासीमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्ठ...
काठमाडौं । ताहचल काठमाडौमा रहेको आश्रय बहुउद्देश्यीय सहकारीसंस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ३३ हजार २ सय à ...
तर एउटा कुरा बाँकी छ-फेरि उठ्ने अठोट । बाढीले सहकारीका भवन बगायो, कागजात बगायो, सम्पत्ति बगायो । तर सहकारीको मूल आधार-सदस्यबीचको विश्वास र सहकार्य-बाँकी रह्यो भने यही आधारबाट नुवाकोटका सहकठ...
काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्ठ...
काठमाडौं । चाबहिल काठमाडौंमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले १६ औं स्थापना दिवसको अवसरमा प्रधानमनॠ...
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका सहकारी संस्थाहरूको पुनस्र्थापना तथा राहत व्यवस्थापनका लागि जिल्लाका बचत तथा ऋण सहकारी संघहरू एकजुट भएका छन् । भक ...
काठमाडौं । सर्लाहीको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार आर्थिक सहयोग गरेको छ । त्यसैगरी संस्थाले बाढी पिडित संस्थाका सदस्यलाई १५ हजार à ...
काठमाडौं । सूर्यविनायक नगरपालिका १ बिरुवा भक्तपुरमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १हजार १११रुपैंयाँ सहयोग गरेको छ । संस्à ...
काठमाडौं । दोलखाको चरिकोटमा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नद ...
काठमाडौं । कागेश्वरी मनोहरा ९ काठमाडौंमा रहेको पूवी उपत्यका बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिलॠ...
काठमाडौं । माछापोखरीस्थित शुभकिरण बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण गरेको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअà ...
काठमाडौं । वीरेन्द्रनगर सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले श्रीकृष्ण अष्टमीको पावन अवसरमा देउती बज्यै मन्दिर परिसर सरसफाइ गरेको छ । संस्थाको एयरपोर्ट सेवाकेन्द्रको आयोजनामà ...
काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीले नुवाकोटका मात्र १५ वटा सहकारी पूर्णरुपमा क्षती भएका छन् । बाढिले क्षती पुर्याएका संस्था र सदस्यको उत्थानका लागि जिल्ला सहकारी संघ नुà ...