शुभकिरण साकोसद्धारा बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण
काठमाडौं । माछापोखरीस्थित शुभकिरण बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण गरेको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअà ...