हाइलाइट

हाइलाइट

सहकारी नियामावली ०७५ संसोधन, ०८३ जारी

काठमाडौं । सहकारी नियामावली ०७५ पहिलो संसोधन भएको छ । सहकारी नियामावली पहिलो संसोधन ०८३ यही असोज ५ गते राजपत्रमा प्रकाशित भएको हो । नियनमावलीमा स्थानीयले प्रदेशलाई, प्रदेशले विभागलाई र विà ...

जनमुखी साकोसको २९औँ वार्षिक साधारण सभाको इकाइको सभा सम्पन्न

काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा अन्तर्गत सातै वटा इकाइको इकाइगत साधारण सभा सम्पन्न गरेको छ । संस्थाको पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २ ...

सहकारी संस्था नविकरणगर्न पचास प्रतिशत दस्तुर लाग्ने, संचालक र कार्यकारीको पनि तोकियो योग्यता

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले सहकारीको दर्ता अभिलेखीकरण मापदण् ...

सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने स ...

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा निःशुल्क आँखा शिविर

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजना तथा रेयुकाई एईको मासु ...

सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभामा सदस्य सम्मानित

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको पॠ...

नयाँ बैंक स्थापनाको शर्तः सहज वित्तीय सेवा र संघहरुको अस्तित्व कायमै हुनुपर्ने

काठमाडौं । सरकारले बचत संघहरुलाई वितीय कारोबारमा रोक लगाउँदै ब्यवस्थापनका लागि तीनवटा विकल्प दिएपछि सहकारीकर्मी देश दौडाहमा लागेका छन् । सरकारले तीनवर्ष भित्र वितीय कारोबार ब्यवस्थापà ...

राष्ट्रसेवक सहकारीको कारोबार ८० करोड, निक्षेप ४८ करोडभन्दा बढी

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आर्थिक वर्ष २०८२ / ८३ मा ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थाले सो अवधिमा चार करोड ६० लाख à ...

बागमती प्रदेश सहकारी संघद्धारा सहकारीका महिला व्यवस्थापकलाई तालिम 

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजना र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको साझेदारीमा सहकारीका महिला व्यवस्थापकहरुलाई तालिम सम्पन्न भएको छ । असोज ३ गते धुलिखेलमा सम्पन्न तालि ...

ज्ञानज्योती महिलाउत्थान साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षतामा सभा सम्प ...

बाबियाखर्क साकोसको ३० औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ३  गते संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको हो । काठमाडौं महानगरपà ...

अजम्बरी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बौद्धमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बाल बचतकर्ताबाट उद्धघाटà ...

सुयोग्य साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सेतिओपि काठमाडौंका रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक  साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा प्रतिनिठ...

चमेली कल्याणकारी साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नà ...

ललितपुरका साकोसले गरे सातबुँदे साझा प्रतिवद्धता

काठमाडौं । ललितपुरका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुले प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमा विस्तार गर्नेलयागतका सात बुँदे सझा प्रतिवद्धता गरेका छन् । जिल्ला बचत तथा ऋण सहकारॠ...