सहकारीले कृषिमा अनिवार्य १३ प्रतिशत लगानी गर्नु पर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् ।
आधुनिक कृषि सहकारी संस्था, भक्तपुरको उत्पादन ।
सहकारीका ऐन कानून बनेर कार्यान्वयनमा आउन नपाउँदै सम्सोधनकालागि लागीपर्नु उचित नहुने बताए । उनले सहकारी ऐन कानून निर्माणमा सहकारी अभियानले शक्ती प्रदर्शन गरेकाले सम्सोधनका आवाज उठेको हुन सक्ने बताए ।
प्रदेश २ को समृद्धि र विकासमा सहकारी संघ/संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठी सम्पन्न
सामूहिक बचत तथा ऋण सहकारी संग दुई सहकारी संस्था एकिकरण हुने भएको छ । मध्यपुर ठिमी नगरपालिका ६ स्थित समता बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका ४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था र सामुहिकबीच एकीकरण हुने भएको हो ।
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको अबसरमा १० औं बार्षिक उत्सवको अवसरमा पद यात्रा गरेको छ । संस्थाले पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र्ठ...
ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका वडा ३ किटिनीमा संचालन गर्न लागेको दुग्ध प्रशोधन उद्योगकोलागि कर्मचारी माग गरेको छ । संस्थाकोॠ...
नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले क्रिकेट रंगशाला निमार्णकालागि एभरेष्ट साकोसको एक लाख एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको छ ।
सहकारीले उत्पादन गरे पनि बजार ब्यबस्थापनकाे अभाव छ ।
नवलपरासी । गैडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारीले देवचुलीको देवज्योति कृषि सहकारी, किर्तिपुर बचत तथा ऋण सहकारी लाई एकिकरण गर्दै १४ औं सेवाकेन्द्र स्थापना गरेको छ । संस्थाले छिट्टै तनहà ...
काभ्रे । काभ्रेका तीनवटा सहकारी एकिकरण हुने भएका छन् । बुडोल सामुदायिक साकोस, जनमैत्री साकोस र चाँदनी साकोसबिच एकिकरण घोषणा गरिएको छ । बुडोल बचत तथा ऋण सहकारीको २१ औं वार्षिकोत्सवको अवसरमा ...
विभागका सुचना अधिकारी शशी लम्सालले सकेसम्म महासंघको विवाद आन्तरिकरुपमा समाधान होस भन्ने उद्देश्यले पत्र पठाउने काम गरिएको बताए
-बालकृष्ण धोजु नेपालले सहकारी मार्फत गरिविनिवारण गर्न सहकारी पद्धती अम्बलम्बन गरेको ६२ बर्ष भइसकेकोछ । ६२ बर्षको अन्तरालमा सहकारी ऐन, नियामावली, सहकारी राष्ट्रिय नीति, सहकारीको छुट्टै म ...
ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी म ...
मोरङ्ग । दाम्राभिट्टा बचत तथा ऋण सहकारी र इटहरा बचत तथा ऋण सहकारी संस्था बिच एकिकरणपूर्व समतिको अनुगमन तथा निरिक्षण भएको छ । एकिकरण गर्नु आजको आवश्यकता भन्ने सैद्धान्तिक सहमति पश्चात संसà ...