हाइलाइट

हाइलाइट

 राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका खड्कालाई 

काठमाडौं । यो वर्षको राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा प्रदान गर्ने ...

भक्तपुरले नगरस्तरीय सहकारी दिवस मनायो पाँचवटा संस्था भए पुरस्कृत

काठमाडौं । भक्तपुरमा जिल्लामा चारवटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित सहकारी दिवस मनाइएको छ । चेत २० गते संघको नगर सहकारी समन्वय उप ...

सबैको साकोसलाई लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

काठमाडौं । तिलोत्तमा ५ रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ। ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भू ...

गरिबी न्यूनीकरणमा सहकारीको भूमिका महत्वपूर्ण छःमुख्यमन्त्री कार्की 

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन। ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ब ...

सहकारी दिवसमा पाँचतारा साकोसद्धारा बृहत रक्तदान कार्यक्रम

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा चैत २० गते रक्तदान कार्यक्रम आय ...

सहकारी नारा र यिनको उपदेयता

विशेष नाराका साथ दिवस मनाइरहँदा नाराले सहकारी अभियानको समसामयिक अवस्थाको चित्रण गर्ने मात्र नभइ त्यसलाई कार्यान्वयनमा ल्याउन समेत मार्गदर्शन गर्न सक्नुपर्दछ । अनि मात्र विशेष नाराका स ...

एउटै अभियान: एउटै आवाज

अभियान बिनाको संघ र संघहरु विनाको अभियानको कल्पना गर्न सकिंदैन । पृष्ठभुमि: आज नेपालको सहकारी अभियान ६८औ बर्षको लामो यात्रा पारगरी अघि बढिरहेको छ । बखान ऋण समिति स्थापना पछि २०१३ साल चै ...

नेपालको सहकारी एतिहासमा काभ्रेको ‘कोअपरेटीभ सोसाईटी’ कि चितवनको ‘बखान सहकारी समिति’ पहिलो

काठमाडौं । काभ्रेको ‘कोअपरेटीभ सोसाईटी’ कि चितवनको ‘बखान सहकारी समिति’ पहिलो भन्ने विषयमा बनेपामा आज छलफल भएको छ । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ‘नेपालमा सहकार ...

सहकारी दिवसको अवसरमा सगुन साकोसद्धारा सेवाश्रममा भोजन 

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुुन बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सेवाश्रममा भोजन बितरण गरेको छ । संस्थाले सहकारी दिवसको अवसरमा आज पद्म–भुुवनेश् ...

कोशी प्रदेशका सहकारी र सहककारीकर्मी सम्मानित

विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले विभिन्न बिधाका उत्कृष्ट सहकारी तथा ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित गोष्ठीमा कार्यालय ...

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली 

बिराटनगर । ६८ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बिराटनगरमा मोटरसाइकल र्याली कार्यक्रम गरिएको छ । पुष्पलाल चोकबाट सुरु भएको र्याली तीनपैनी, जलजला, रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुग ...

ठूलो बचत परिचालन गर्नेे क्षमता सहकारीको छैनः सचिव पोखरेल

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले ठूलो बचत परिचालन गर्नेे क्षमता सहकारीको नभएको बताएका छन् । सहकारीको प्रभावकारी सञ्चालनमा क्षमता बढाउन पनि उन ...

ब्यालेन्स्सिटका आधारमा सहकारीको बर्गिकरण आवश्यक छः सिइओ दाहाल

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव दाहालले ब्यालेन्स्सिटका आधारमा सहकारीको बर्गिकरण आवश्यक रहेको बताएका छन् ।सरकारले ...

सहकारी दिवसको अवसरमा पोखरामा समीक्षा कार्यक्रम तथा अन्तक्रिया गोष्ठी

काठमाडौं । सहकारी दिवसको अवसरमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले यो वर्षको सहकारी नारा ‘मर्यादित सहकारीःसमुन्नत समाज’ विषयमा समीक्षा गोष्ठी गरेको छ । कार्यालयले ६८औँ राष्ट्रिय ...

बचतलाई सही परिचालन गर्नसक्ने व्यवस्थापन अहिलेको आवश्यकता हो : सिइओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.शिवजी सापकोटाले बचतलाई सही परिचालन गर्नसक्ने व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताएका छन् ...