मकवानपुरको श्री बज्रवाराही साकोस बागमती प्रदेशको एकिकरणमा उत्कृष्ट घोषणा
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा न. ६ मा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशको एकिकरणमा उत्कृष्ट घोषणा भएको छ । संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी ...