हाइलाइट

हाइलाइट

कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा गोपाल दाहालको अध्यक्षतामा नयाँ समिति चयन

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा गोपाल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । क्लवको आज भएको तेश्रो वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो । अध्यक्ष ...

अन्नपूर्ण वहुमुखी सहकारी द्धारा एकमहिने सौन्दर्य तालिम

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपूर्ण वहुमुखी सहकारी संस्थाले एकमहिने सौन्दर्य तालिम आजबाट सुुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सिप प्रदान गरी उद्यमशील बनाउने उद्देश्यका साथ ह ...

चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २४औ वर्षमा प्रवेश गरेको अवसरमा पाटन सेवाकेन्द्र ठैबमा सुरु गरेको छ । ललितपुरको पुल्चोकको साविक पाटन बहुउद्धेश्यीय सहकारी संस्था र चन्द्रा ...

सहकारी संघको कारोबारको विषयमा गम्भिर हुन राष्ट्र बैंकसंग अनुरोध

काठमाडौं । सहकारीका संघहरुले गर्ने वित्तिय कारोबारको विषयमा राष्ट्र बैंकलाई गम्भिर हुन सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । सहकारीका संघहरुलाई समस्या परे देशको अर्थतन्त्रमा नै अस ...

सहकारीका किसान सदस्यलाई मौरी बितरण

काठमाडौं । अर्घाखाँचीको प्रगति किसान सहकारी संस्थामार्फतमौरीपालक किसानलाई मौरी पालनकालागि आवश्यक सामग्री वितरण गरिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङका मौरीपालक ...

ज्योतिपुञ्ज साकोसको २८२ जनामा अर्बवढी लगानी

काठमाडौं । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले २८२ जना सदस्यमा १ अर्बवढी लगानी गरेको छ । संस्थाका जम्मा २८२ जना ऋणी सदस्यमा १ अर्ब ४ करोड २९ लाख २१ हज ...

पोखरा रोयल सहकारीमा बचत बृद्धि

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा बचत बृद्धि भएको छ । संस्थाको चैत मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १ करोड ५० लाख बचत बृद् ...

उदयदेव सहकारीले सदस्यको निशूल्क स्वास्थ्य परिक्षण गराउने

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको निशूल्क स्वास्थ्य परिक्षण गराउने भएको छ । संस्थाले यही बैशाख ६ गतेदेखि ८ गतेसम्म सदस्यको निशूल्क स् ...

आइडियल यमुना हाम्रो सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी उक्त संस्थालाई सम ...

अवकाश लिए सहकारी सचिव पोखरेलले

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले अवकाश लिएका छन् । बैशाख २ गते देखि पोखरेले उक्त मन्त्रालयबाट अवकाश लिएका हुन् । उमेरहदका कारण अवकाश लिएका सचिव ...

एकभए सहकारी, लघुवित्त र मिटरब्याज पीडित, दमन गर्ने दाउमा सरकार 

काठमाडौं। सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरु एक भएका छन् । उनीहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको आरोज लगाएका हुन् । मंगलबार काठमाडौं ...

सहकारी ‘कालो बादलमा चाँदीको घेरा’

आजबाट २०८१ साललाई बिदाइ गरेर २०८२ साललाई स्वागत गर्दैछौं । नयाँ वर्ष, नयाँ जोस, जाँगर र उमङ्ग बोकेर नयाँ सहकारी जीवन सुरु गर्नु छ । अघिल्लो वर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कोभिड (१९ ...

सहकारीलाई सरकारले हस्तक्षेप गर्दैछः दिपकप्रकाश बाँस्कोटा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारीलाई सरकारले हस्तक्षेप गर्नखोजेको बताएका छन् । उनले  सहकारीलाई सरकार र राजनीतिबाट जोगाउनु पर्ने बता ...

सहकारी महासंघकी अध्यक्ष मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित भएकी छन् । अध्यक्ष मल्ललाई पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गर ...

श्री बाराही साकोसद्धारा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम 

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एसइई दिएर बसेका विद्यार्थी लक्षित अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले समुदायमा रहेका विद्यालयहरुवाट एसइई दिएर बसेका विद् ...