हाइलाइट

हाइलाइट

सहकारीहरुले कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य लिनुपर्ने 

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले अव कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य लिनुपर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार ...

बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी भोलीदेखि प्राधिकरणमा अभिलेखिकरण हुनपाउने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया भोलीदेखि सुरु गर्ने भएको छ । सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर ...

साकोस ‘स्क्यान’ गर्दै नेफ्स्कून, झण्डै ६ सय संस्थासंग सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुसंग नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) लाई दु्रतगतिमा अगाडी बढाएको छ । संघको ३८औ स्à ...

बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बनेपाको बुढोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर ८ गते संस्थाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको ...

वीरेन्द्रनगर साकोसको तेस्रो कर्मचारी शिखर सम्मेलन सम्पन्न 

काठमाडौं । सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारीहरुको सम्मेलन सम्पन्न गरेको छ । संस्थाले वीरेन्द्रनगर साकोस तेस्रो कर्मचारी सम्मेलन à ...

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ?

बैंकको संचालकमा नितान्त सहकारीकर्मी चयन गर्नुपर्छ प्रेम सिंह भाट  अध्यक्ष ( कंचनपुर बहुउद्देश्यीय सहकारी संघ) राष्ट्रिय सहकारी बैंकको २२औ बार्षिक साधारण सभा मंसिर ६ गते सम्पन्न भएको ठ...

श्रृष्टि साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा पोखरेल

विराटनगर । विराटनगरमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २९ औं बार्षिक साधाणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षता तथा समस्ठ...

बागमती प्रदेश सहकारी संघको पाँचौं बार्षिक साधारण सभा सम्वन्धि सूचनाः

बागमती प्रदेश सहकारी संघको पाँचौं बार्षिक साधारण सभा सम्वन्धि सूचनाः ...

सातजनाको समिति बनाउन राष्ट्रबैंकको निर्देशनः ११ जनाको प्रस्ताव लाँदै सहकारी बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको स्विकृति पाएको राष्ट्रिय सहकारी बैंकको २२ औं बार्षिक साधारण सभा हुँदैछ । देशैभरि कार्यक्षेत्र रहेको सहकारी बैंकले समयावधी अगावै ठ...

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ? 

पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकठ...

विकृति संरक्षणको अड्डा बन्दै महासंघः १८ केन्द्रीय संघले बुझाएनन् संचालकको विवरण

काठमाडौं । सहकारी अभियानको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघ पछिल्लो समय विकृति संरक्षणको अड्डा बन्दैगएको छ । कानुन कार्यान्वयनमा नियमकà ...

सगुन साकोसलाई उत्कृष्ट करदाता सम्मान

काठमाडौं । सर्लाहीमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८० / ८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानका आधारमा ‘राष्ट्रिय ...

झापाको मेची सहकारीलाई उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । झापाको दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट करदाताकारुपमा सम्मानित भएको छ । सोमबार १४ औ राष्ट्रिय कर दिवसको अवसरमा संस्था सम्मानित भएको हो । संस्थालाई आन्तरà ...

कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको अध्यक्षमा चन्देश्वर

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको अध्यक्षमा चन्देश्वरप्रसाद चौरसियाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ। क्लबको कात्तिक २९ गते सम्पन्न ७ औं बार्षिक साधारण सभाले नयाँ ठ...

राजिनामा दिएका सल्लाहकारको नाम किन हटाएन सहकारी बैंकले

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सल्लाहकार समितिबाट राजिनामा दिएका सल्लाहकार समितिका सदस्यको पनि नाम प्रतिवेदनमा प्रकाशन गरेको छ । सहकारी बैंकले सल्लाहकार दिपकप्रकाश बास्कोटाको नाम à ...