नेचुरल साकोसको साधारण सभाको एकाइ सभा सम्पन्न, निर्णय प्रमाणिकरण पुष ४ गते
काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभाको एकाइ सभा सम्पन्न गरेको छ । संस्थाको तेश्रो तथा अन्तिम एकाइसभा २७ गते शनिबार बत्तिस ...