सहकारी बैंकको सदस्यलाइ शिक्षा तालिम निरन्तर
काठमाडाै। राष्ट्रिय सहकारी बैंकले कोरोना महामारीको समयमा सदस्य संघ संस्थाहरुका लागि तालिमलाई निरन्तरता दिएको छ । सरकारले जारी गरेको निषेधाज्ञामा पनि बैकले संचालन गरेको भर्चुअल माध्यमà ...
काठमाडाै। राष्ट्रिय सहकारी बैंकले कोरोना महामारीको समयमा सदस्य संघ संस्थाहरुका लागि तालिमलाई निरन्तरता दिएको छ । सरकारले जारी गरेको निषेधाज्ञामा पनि बैकले संचालन गरेको भर्चुअल माध्यमà ...
काठमाडौं । पुरानो नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको सेवा सातामा दुई दिन रहेको छ । संस्थाले साताको आइतबार र बुधबार कार्यालय खोलेर सदस्यलाई सेवा दिने ...
काठमाडौँ । नेपालमा ३० हजार सहकारीमध्ये १ सय २० सञ्चार सहकारी छन् । सञ्चार सहकारीले पछिल्लो समयमा विश्वव्यापीकरण फैलिएको कोरोना भाइरस (कोभिड १९) सँग जुध्न रचनात्मक सूचना प्रवाह गरिरहेका छनà ...
चीना थापा, विराटनगर । विराटनगरमा रहेको सौर्य बचत तथा ऋण सहकारी संस्थाका वसीम आलम सेवा दिँदा कार्यालय खोलेरै दिने बताउँछन् । ‘कि त सम्पर्क व्यक्ति तोकेर घरमा नै गएर दिने हो’ उनले भने । सहकà ...
बाग्लुङ । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएà ...
७३ सय सदस्य बिच, हेल्लो सदस्य अभियान पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (८ गते) देखि स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा पोखरा स्वास्थ्य विज्ञाठ...
काभ्रे । बिन्वासिनी बचत तथा ऋण सहकारीले कोरोना पोजेटिभ भएका संस्थाका सदस्यलाई आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने भएको छ । संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर ...
काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिले विपद व्यवस्थापन कार्यदल गठन गरेको छ । नगरपालिकाका विभिन्न वडामा संचालित सहकारीले कोरोना भाईरस (कोभिड–१९) महामारीबाट संक्रमित नगरवासी ...
चीना थापा, विराटनगर । मोरङका अधिकांस सहकारीहरु पूर्ण रुपमा बन्द गरिएको छ । कोरोना महामारीका कारण संक्रमणको जोखिम बढेको भन्दै सहकारी संस्थाहरु बन्द गरिएको हो । सहकारी संस्थाहरु निषेधाज्ञा ...
काठमाडौँ । प्रदेश १ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको तर व्यक्ति व्यक्तिको घरमा नठ...
काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले नेपाल र भारतमा दिनानुदिन फैलिदै गएको कोभिड–१९ को नियन्त्रण र उपचारका लागि ‘विश्व महामारी कोष’ (ग्लोवल पेन्डामिक फन्ड) स्थापना गरी सà ...
राष्ट्र बैङ्कले सहकारी हेर्दैन । सहकारी विभागलाई सहकारीमा प्रविधि प्रयोग तथा डिजिटल कारोबार, सहकारीको नियमन र सुधार लगायतका क्षेत्रमा चासो छैन । जसले गर्दा सहकारी कमजोर बन्न पुगेका छन् । ...
अहिले लघुवित्तका सदस्यलाई ऋणको ब्याजमा १० प्रतिशत छुट लगायतका अन्य सेवा दिने भए पनि सहकारी यो विषयमा आश्वासन पनि नदिनु दुखद भएको सदस्यको गुनासो छ । यसले सहकारी प्रति सदस्यको विश्वास घट्नॠ...
ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई कारोना उपचार खर्चकालागि सहयोग गर्ने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सदस्यलाई कोरोना उपचार गर्नुपर्ने अवà ...
काठमाडौँ । सरकारले पहिलो पटक २०६९ मा सहकारी नीति बनायो तर कार्यान्वयन गर्न भने कसैको ध्यान गएन । सहकारी आन्दोलनले पसल थापेर पैसा सङ्कलन गर्ने र व्याजमा ऋण प्रवाह गर्ने भन्दा रचनात्मक काम गठ...