हाइलाइट

हाइलाइट

सहकारी बैंकबाट एउटै संस्थाले पायो ४३ लाख संरक्षित पूँजी फिर्ता

काठमाडौ । राष्ट्रिय सहकारी बैंकबाट ऋण लिने संघसंस्थाहरुले ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम प्राप्त गरेका छन् । सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को ...

अभियान र नेताले गर्ने काम हामीले गरेका हौँ

मोरङको पूर्वी क्षेत्रलाई आधार बनाएर सङ्गठित भएको सहकारी कर्मचारी सङ्गठनले सक्रिय रूपमा काम गरिरहेको छ । हालै सङ्गठनले पहिलो सहकारी अभियन्ता बखानसिंह गुरुङको सालिक निर्माण सम्पन्न गरी स ...

धनगढीमा सहकारी बाल क्लब गठन

धनगढी । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धनगढीको आयोजनामा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थीहरुका बीच वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक ...

एकीकृत फ्रेण्डसिप साकोसको १२ औं सेवा केन्द्र उद्घाटन 

दोलखा । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले भिमेश्वर नगरपालिकाको चरीकोटमा १२ औं सेवा केन्द्र विस्तार गरेको छ । एकीकृत फ्रेण्डसिप साकोसले भिमेश्वर नगरपालिका वडा नम्बर ६ चरीकोट ...

पोखरामा सहकारी बाल क्लव गठन     

पोखरा । राष्ट्रिय सहकारी बैंक पोखरा शाखाको संयोजनमा शिवशक्ति माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ । विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजन ...

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ । ब ...

दोलखामा सहकारी बैंकको बाल क्लब गठन

दोलखा । राष्ट्रिय सहकारी बैंक, दोलखा शाखाले दोलखाको भिम माद्यामिक विद्यालयमा सहकारी बाल क्लब गठन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच शुक्रबार वित्तीय साक्षरता सम्बन्धि अभि ...

फस्टाउँदै सहकारी बजार, दैनिक १ लाखको कारोबार 

दाङ । दाङको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सहकारी बजार फस्टाउँदै गएको छ । ६ महिनाअघि सञ्चालन भएको बजारले सदस्य तथा सर्वसाधारणको मन जित्दै गएको छ । सहकारी बजार प्रम ...

आवास विशिष्टिकृत संघको सेयर पूँजी ८२ करोड ५ लाख

काठमाडौं । राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।साधारण सभाले १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण स ...

सदस्यलाई वित्तीय साक्षरता तालिम

बागलुङ । एकता वचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा सञ्चालित संस्थाले अमलाचौर सेवा क ...

कावासोतीमा सहकारी बाल क्लब गठन

नवलपरासी । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कावासोतिको आयोजनामा शिब माद्यामिक विद्यालय कावासोति, नवलपुरमा अध्ययनरत विद्यार्थीहरुका बीच बिहीवार वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकर ...

प्रस्तावीत ‘केन्द्रीय सहकारी बैङ्क’को २१ समन्वय समिति गठन

काठमाडौँ । प्रस्तावीत केन्द्रीय सहकारी बैङ्कको २१ समन्वय समिति गठन भएको छ । बैंकले कार्य अघि बढाउन ७ प्रदेशकालागि २१ समन्वय समिति गठन गरेको हो । समितिले जिल्लामा रहेका सहकारी संघ संस्थाह ...

‘मेरो पाँच रुपैयाँ खै’ दोस्रो भाग

म लुटाउँदै जान्छु, तिमी बहाना बनाई बनाई मलाई लुट्दै जाऊ । म सदस्य थपिँदै जान्छु, तिमी पाँच रुपैयाँ पचाउन पञ्चवर्षीय योजना बनाउँदै जाऊ । म नाङ्गलाेमा, गिटी बालुवामा, डोकोमा आर्थिक भविष्य ख ...

साताव्यापी कार्यक्रम गर्दै शुक्र पथ सहकारीको स्थापना दिवस सम्पन्न 

काठमाडौँ । शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी ११औँ स्थापना दिवस मनाएको छ । संस्थाले मुख्य कार्यालयसहित पाँच वटै सेवा केन्द्रमा बृहत् रक्तदान कार्य ...

कुटुम्ब साकाेसको आयोजनामा रक्तदान कार्यक्रम

काठमाण्डाै । कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बचत तथा ऋण सहकारी संघ(कास्कुन) तथा ब्लड डोनर ...