हाइलाइट

हाइलाइट

सिजेएनद्वारा बधाई तथा शुभकामना

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । समाजको बुधबार बसेको बैठकले संस् ...

सात दिन भित्र कोपोमिसमा सामेल हुन प्रदेश सरकारको निर्देशन

इटहरी । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालय इटहरीले आफ्नो नियमन क्षेत्रभित्र पर्ने सबै सहकारीलाई सहकारी तथा गरिबी निवारण प्रणाली (कोपोमिस) मा सामेल हुन निर्देशन जारी गरेको छ । रजिष्ट्रार ...

एनएमसीका सदस्य एक लाख नाघ्यो

झापा । नेपाल बहुउद्धेश्यीय सहकारी संस्था(एनएमसी)का सदस्य एक लाख नाघेको छ । संस्थाको चालू आर्थिक वर्षको चैत्र मसान्तसम्मको वासलात अनुसार संस्थाका सदस्य १ लाख १ हजार ७ सय ७५ पुगेको हो । २०७७ ...

मेची सहकारीको अभियान : एक स्थानीय तह, एक एकीकृत बस्ती

झापा । मेची सहकारी संस्थाले एक स्थानीय तहमा एक एकीकृत सहकारी वस्ती निर्माण गर्ने भएको  छ । सदस्यलाई सहुलियतमा घर दिनका लागि संस्थाले वस्ती निर्माण अभियान सञ्चालन गर्न थालेको हो । झापा, मो ...

बैंकको विराटनगर शाखाबाट चार सय सहकारीले पाए संरक्षण पूँजी कोषबाट रकम

चीना थापा, विराटनगर । राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाबाट चार सय सहकारी संघ संस्थाहरुले संरक्षित पूँजी फिर्ता कोषबाट रकम फिर्ता पाएका छन् । कोषबाट बढी रकम फिर्ता पाउने संस्थाहरुमा तुल ...

नेफ्स्कून र बैङ्कबिच अस्वस्थ प्रतिस्पर्धा, कार्यान्वयन भएन कार्यगत एकताको सम्झौता

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैङ्कबिच अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । दुई संस्थाबिचको प्रतिस्पर्धाले प्रारम्भिक संस्थाहरू मारमा परे ...

मोरङका सहकारी मार्फत ३२ अरब कारोबार 

चीना थापा / विराटनगर । मोरङमा सञ्चालित सहकारी मार्फत १० अरब निक्षेप (बचत) सङ्कलन भएको छ । जिल्लामा सञ्चालित सबै सहकारीको कुल शेयर पुँजी २ अरब ४८ करोड ८७ लाख पुगेको छ । त्यसै गरी सहकारी मार्फत ...

पोखरा रोयल साकोसद्धारा कर्मचारीलाई साइबर सुरक्षाबारे तालिम

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई साईबर सुरक्षा र ब्यक्तित्व विकास सम्बन्धी तालिम दिएको छ । बैशाख ४ गते आयोजित कार्यक्रममा साईबार सुरक्षा तालिम अन्तर्गत इन्टरनेटस ...

महिला मिलन साकोसको स्थापना दिवसमा मामाघरलाई सहयोग

२१ औँ स्थापना दिवस, सहयोग र सम्मान श्रीराम अर्जुन / हेटौँडा । हेटौँडा उपमहानगर पालिका १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस सम्मान तथा सहयोग गरी मनाएको छ । संस्था स् ...

अनुसन्धान केन्द्रकै प्राथमिकतामा परेन सहकारीको अनुसन्धान

काठमाडौँ । नेपालको संविधानले सहकारीलाई तीन खम्बा अर्थनीतिमा समेटेको छ । निजी, सहकारी र सार्वजनिक क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उद्देश्यले तीन खम्बा अर्थनीति अवलम्बन गरे ...

यी हुन् जनसेवा श्री पदक पाउने सहकारीकर्मीहरु

काठमाडौँ । जनसेवा श्री पदक पाउने सहकारकर्मीको सङ्ख्या बढ्दै गएको छ । विगतका वर्षदेखि सहकारीका अगुवाहरूले जनसेवा श्री पदकबाट विभूषित भइरहेका छन् । पाँचौँ संविधान दिवसको अवसरमा सरकारले य ...

चमेली कल्याणकारी साकोसद्धारा ज्येष्ठ सदस्यलाई भ्रमण

सदस्यलाई संरक्षित पुँजीकोष फिर्ता ललितपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अवसरमा ज्येष्ठ सदस्यहरुलाई धार्मिक स्थलको भ्रमण गराएको छ । त्यसैगरी संस्थामा आवद ...

कल्याणकारी साकोसद्धारा सदस्यलाई वित्तिय साक्षरता

ललितपुर । कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वत्तीय साक्षरता तथा सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले सदस्यलाई वित्तीय साक्षरता अभियानका रुपमा अगाडि बढाएको हा । संस्थाले ...

मोरङमा सेवा केन्द्र खोल्न, झापाका सहकारीको होडबाजी

सहकारी ऐन अनुसार अब सहकारी मर्जरमा जानै पर्ने बाध्यता आइलागेपनि उर्लाबारीमा नगरभित्रका सहकारी कम मात्र मर्जरमा गएका छन् । नगरका सहकारीबीच मर्जका लागि विभिन्न प्रयास भए पनि एकाध बाहेक कु ...

सहकारी बैङ्कको वित्तीय साक्षरता, बाल क्लबले सिकाएको पाठ

बाल क्लबमा आबद्ध विद्यार्थीले ऐच्छिक रुपमा उक्त संस्थामा खाता खोली दिगो रूपमा बचत गर्न समेत सक्ने छन् । बैङ्कले विभिन्न विद्यालयमा बाल क्लब गठन गर्दै वित्तीय साक्षरता सिकाइरहेको छ । यसबा ...