हाइलाइट

हाइलाइट

सहकारीले किसानको जीवनमा ल्याएको परिवर्तन 

चीना थापा, सिन्धुली । सिन्धुलीमाडिमा कोसेली डेरी स्थापना भएको ६ वर्ष भयो । डेरीमा जिल्लाका ५ गाविस लगायत नगरपालिका आसपासका क्षेत्रवाट दुध संकलन गरिन्छ । डेरी स्थापना भएपछि दही, मोही, घिउ, प ...

आर्थिक सर्भेक्षण भन्छः सहकारीको ऋण लगानीमा २ प्रतिशतले कमी

काठमाडौं । सहकारी क्षेत्रबाट प्रवाहित हुने कर्जामा २ प्रतिशतले कमी आएको छ । अर्थ मन्त्रालयले हीजाे सर्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत चालू आर्थिक वर्षको फागुनसम्म ...

सहकारीलाई प्रविधि प्रयोग गर्न कठिनाइ भए, राष्ट्र बैंक समन्वय गर्न तयार छ: प्रवक्ता ढकाल

काठमाडौं । नेपाल राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालले सहकारीलाई प्रविधि प्रयोग गर्न कुनै समस्या नभएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आज (१४ गते ) आयोजना गरेको प्रविधिमà ...

हसना भास्तिपुर साकोस १३ औं वर्षमा प्रवेश

काठमाडौं । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ १३ गते स्थापना भएको संस्थाले ६ हजार सदस्य रहेको संस्थाले १ अर्व ४१ लाखको वासलात बठ...

कोरोनाबाट बच्न सहकारीकर्मीलाई  डा.विकाशानन्दका १० टिप्स

काठमाण्डाैँ १२ जेठ । नेपाल मनोक्रान्ति योगका अगुवा डा.योगी विकाशानन्दले कोरोना रोगबाट बच्नका लागि शारिरीक शक्ति आर्जनका उपायहरु अबलम्बन गर्न सुझाव दिएका छन् । राष्ट्रिय सहकारी बैंकले बà ...

भक्तपुर जिल्ला बचत संघको एड्भान्स एक्सेल तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको एक हप्ते एड्भान्स एक्सेल तालिम सम्पन्न भएको छ । संघको संस्थागत विकास उपसमितिको आयोजनामा संञ्चालि भर्चुअल तालिमको विश्वराम मचामसीले सहजिकà ...

निषेधाज्ञामा पनि सीतापाइला सहकारी सातामा दुई दिन खुल्ने

काठमाडौँ । सीतापाइमा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी सातामा दुई दिन खुल्ने भएको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यहरुलाई उक्त दिन सेवा लिन भनेको छ । सरकारले कोरोना ...

हसना भास्तिपुर साकोसले किस्तामा १० प्रतिशत छुट दिने

काठमाडौं । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई बन्दाबन्दीको समयमा किस्तामा १० प्रतिशत छुट दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी असार मसान्त भित्र किस्ता ...

स्याङ्जाका सहकारीलाई बैंकको नीति निर्माण तालिम     

बागलुङ । राष्ट्रिय सहकारी बैंक वालिङ र पुतलीबजार शाखाको आयोजनामा सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण तर्जुमा सम्बन्धी  एक दिने तालिम मंगलवार सम्पन्न भएको छ । वालिङ र पुतलीबजार शाखा ...

सहकारीका तरलता व्यवस्थापन कोष, प्रचारमुखी मात्र

बैङ्क र नेफ्स्कून बीच गत वर्ष वैशाखमा कार्यगत एकता कालागि कार्यदल गठन भएको थियो । ब्याजदर लगायत विषयमा एकरूपता कायम गर्ने सहमति देखावटी मात्र भएको छ । ब्याजदरमा एकरूपता कागजमा मात्र भएको à ...

निषेधाज्ञामा दूध बेच्न कठीन

मकवानपुर । निषेधाज्ञाका क्रममा सरकारले अत्वावश्यक वस्तु बिक्री वितरण खुला गरेपनि मकवानपुरमा दूध बिक्रीमा समस्या भएको छ । मकवानपुरगढी गाउँपालिकाका किसानले दूध बिक्री गर्न सकेका छैनन् । ...

सञ्चालक र कर्मचारीको मनोवल वढाउन दुई साकोसको संयुक्त ‘वेल नेस’ कार्यक्रम 

काठमाडौं । पोखरा  रोयल साकोस र  चन्द्रगिरि साकोसले  आज संयुक्तरुपमा ‘वेल नेस’ कार्यक्रमको आयोजना गरेको छ । दुवै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचठ...

नेफ्स्कूनको लविङ्ग गलत छ : रामचन्द्र उप्रेती अध्यक्ष

ब्यक्तीले सञ्चालन गरेको उद्योगलाई ५ प्रतिशतको सहुलियत कर्जा पाउने तर सहकारीलाई त्यो अवस्था छैन । सहकारीको निकायहरुले सहकारीको पुँजी परिचालन गरेर कृषि लगायतका ठुला परियोजना सञ्चालन गर्à ...

अक्सिजन प्लान्ट निर्माणको लागि ५ वटा सहकारीको ३० लाख सहयोग

भक्तपुर । जिल्लाका ५ वटा सहकारी संस्थाले अक्सिजन प्लान्ट निर्माणको लागि ३० लाख रुपैयाँ सहयोग गरेका छन् । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्न सहकारीहरुलाई आव्हान गरॠ...

सहकारीको कोष परिचालनमा अभियानको मत बाझियो

विशिष्टीकृत सहकारी सङ्घ, जिल्ला तथा केन्द्रीय सङ्घको माध्यमबाट पनि बचत सहकारीले उत्पादन तथा व्यवसायका काम गर्न सक्ने उनको भनाइ छ । ‘उत्पादनतर्फ बचतको कोष र सेयरको रकम लगाउन फोकस गर्नुपठ...