काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ६५औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुलाई सहकारी अभिमुखीकरण तथा सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ । संस्थाले नागार्जुन नगरपालिकामा एक घर एक सदस्य अभियान पनि संचालन गरेको संस्थाकी अध्यक्ष एबि महर्जनले जानकारी दिइन् ।


Leave a comment