हाइलाइट

हाइलाइट

ग्राम लक्ष्मी सहकारीद्वारा कृषकलाई कृषि ओैजार बितरण

विराटनगर । ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कृषकहरुका लागि कृषि ओैजारहरु बितरण गरेको छ ।  सहकारीले एक कार्यक्रमको आयोजना गरेर सामाग्री वितरण गरेको हो । हुलाकी मार्ग लक्षित ...

राष्ट्रसेवक बहुमुखी सहकारीको मोवाईल एप्स सञ्चालनमा

चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २५ औं स्थापना दिवसको अवसरमा मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरु कार्यालयसम्म धाउन नपर्ने गरी सहकारीका हरेक कारोवार ए ...

मौद्रिक नीतिले सहकारीको सन्दर्भ ब्याजदरमा दवाव

काठमाडौं । मौद्रिक नीतिले सहकारीको सन्दर्भ ब्याजदमा दवाव परेको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थामा नगद सञ्चिति अनुपात (सिआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) र  बढाएको छ । यसले बै ...

मौद्रिक नीति : सहकारीले अबलम्बन गर्नुपर्ने पाटो

केन्द्रीय बैंकले सन्तुलनकारी मौद्रिक नीति ल्याएको छ । मुद्रास्फीति बढेको, विदेशी मुद्रा संचिति घटेको र तरलतामा दबाब रहेको अवस्थामा अर्थतन्त्रको समस्या सन्तुलित गर्न यस्तो मौद्रिक नीति ठ...

मौद्रिक नीति २०७९/८० : सहकारी अनुगमनका लागि दोस्रो तहको नियामक

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम यस बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिनेछ

सन्दर्भ ब्याजदर निर्धारण समितिको मिटिङ अनिश्चित 

सहकारीमा लागू गरिएको सन्दर्भ ब्याजदर प्रत्येक चार–चार महिनामा पुनरावलोकन गर्न सहमति भएपनि ब्याजदर निर्धारण समितिको मिटिङ भने अनिश्चित बनेको छ । समितिको संयोजक समेत रहेका संघिय सहकारी विभागका रजिष्ट्रारले चासो नदिदा समितिको बैठक अनिश्चित बनेको हो । 

उपासना सहकारी १४ औं वर्षमा 

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १३ वर्षअघि ५ लाख रुपैयाँबाट सुरु भएको सहकारीको हाल शेयर पुँजी २ करोड र कारोबार रकम १५ करोड र सेयर सदस्य ४ हजार ५ ...

साउन तेस्रो साता काठमाडौं साकोस समिट 

काठमाडौं । साउन तेस्रो साता ‘काठमाडौं साकोस समिट–२०७९’ आयोजना हुने भएको छ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को आयोजनामा हुन लागेको कार्यक्रममा सहकारी क्षेत्रमा देखिएकठ...

सहकारीमा जोखिम बढ्दै : बचत तथा कर्जा सुरक्षण कोष स्थापनामा वेवास्ता 

बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्याग्रस्त बन्दा सदस्यहरुको बचत नै जोखिममा पर्ने क्रम बढेपनि सहकारी ऐन २०७४ र सहकारी ऐन २०७५ ले अघि सारेको बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्न सरोकारवालाहरुले वेवास्ता गरेका छन् । ऐनको कार्यान्वयन गर्न न त सहकारी विभागले तत्परता देखाएको छ न त सहकारी अभियानको सक्रियता नै । 

स्वास्थ्य केन्द्रीय संघमा विकृती : महासचिव पनि कानुन विपरित 

स्वास्थ्य सहकारीकै दुई वटा संघमा पदाधिकारी रहेका सुवेदी व्यक्तिगत रुपमा भने बचत तथा ऋण सहकारीमा सक्रिय छन् । उनी नयाँ बानेश्वरस्थित सहयात्री बचत तथा ऋण सहकारीको कार्यकारी अध्यक्ष हुन् । यसअघि बहुउद्देश्यीय सहकारी संस्था भएपनि सहकारी ऐन अनुसार कारोबार गर्न नसकेपछि बचत तथा ऋणमा परिवर्तन भएको हो । 

राष्ट्रसेवक बहुमुखी सहकारीद्धारा मोवाईल एप्स सुरु 

चीना थापा, विराटनगर : राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले मोवाईल एप्स  सुरु गरेको छ । २५ औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको वार्षिकउत्सव कार्यक्रममा  मोवाइल एप्स सार्वजनठ...

सहकारीलाई स्रोत ब्यवस्थापनको चूनौति : बचतको तुलनामा ऋणको बृद्धिदर तेब्बर 

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहकारी संस्थाहरुमा बचत संकलन बृद्धिको तुलनमा तेब्बर कर्जा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पुसम्ममा सहकारी संस्थाहरुले ११.४० प्रतिशत बचत बृद्धि हुँदा ऋणको बृद्धि भने ३१.१९ प्रतिशत भएको छ । 

किराना पसलदेखि कृषिजन्य उद्योगमा सहकारीको लगानी 

भैरहवा । सहकारी संस्थामा जम्मा भएको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै आलोचना भइरहेका बेला भैरहवामा सञ्चालित सहकारीहरूले भने किराना पसलदेखि कृषिजन्य उद्योगमा अवौं लगानी गरेका छ ...

सहकारी बोर्डको सम्पत्ति संरक्षण भएन : महालेखा

काठमाडौं । महालेखा परीक्षकले राष्ट्रिय सहकारी विकास बोर्डको सम्पत्ति संरक्षण नभएको टिप्पणी गरेको छ । बोर्डको २०६० साल मंसिर २३ को निर्णय अनुसार भरतपुर नगरपालिका वडा नम्वर ९ स्थित ४ विगा ...

सिभिल सहकारी ठगी प्रकरण : तामाङ पत्नी शाक्य पक्राउ

काठमाडौं । सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकी लेखा समिति सदस्य  सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी à ...