सहूलियत कर्जा : सहकारीलाई सधै आश्वासन मात्रै
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले करिव डेढ लाख ऋणीलाई २ खर्व १५ अर्व रुपैयाँ सहूलियत कर्जा प्रवाह भएको छ । हालसम्म कार्यविधिमा सहूलियत कर्जा सहकारीमार्फत दिने व्यवस्था गरिएको छैन ।