हाइलाइट

हाइलाइट

सहकारीले कोपोमिसमा बिबरण पठाउने तरिका

सहकारीले कोपोमिसमा बिबरण पठाउने तरिका ...

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित 

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले गर्न लागेको वार्षिक साधारणसभा निर्देशिका विपरित देखिएको छ । सहकारी संघसंस्थाको साधारणसभा व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको साधारणसभ ...

उपभोक्ता केन्द्रीय संघको ८ वर्षपछि निर्वाचनसहितको साधारणसभा, को बन्ला अध्यक्ष 

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघको ८ वर्षपछि चुनावसहित साधारणसभा गर्ने भएको छ । संघको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभा बोलाएको छ । माउन्ट धौलागिरी बहुउद ...

सहकारीले भगिनी कम्पनी खोल्ने व्यवस्था घोषणामै सिमित : आगामी बजेटमा संसोधनको तयारी  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा उल्लेख  गरेको सहकारीले भगिनी कम्पनी खोलेर लगानी गर्न पाउने व्यवस्थालाई संसोधन गरेर ल्याउने तयारी गरेका छन् । भगिनी कम् ...

विनोद चौधरी भन्छन्, सहकारी चाहिँदैन 

काठमाडौं । उद्योगी बिनोद चौधरीले सहकारी राजनीतिक पार्टीको नामका भएकाले यसले उद्देश्य अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले लगानी गर्न सहकारीनै नचाहिने र सहकारीको सट्टा अरु बैंक ...

बजेटबाट सहकारीकर्मीका अपेक्षा के छन् ? 

आर्थिक वर्ष २०७९ / ०८० को बजेट सार्वजनिक गर्ने मिति नजिकिदै गर्दा यसबाट सहकारीकर्मीहरुले पनि आफ्ना मागको सम्बोधन हुने आशा गरेका छन् । कृषि उत्पादनलाई प्राथमिकता दिएर सरकारको नीति तथा कार ...

सरकारको नीति तथा कार्यक्रम : सहकारीमार्फत उत्पादन वृद्धि र उद्यमशिलता विकास 

काठमाडौं । सरकारले उत्पादन वृद्धि, उद्यमशिलताको विकास गर्नका र रोजगारी सिर्जनाका लागि सहकारी क्षेत्रलाई परिचालन गर्ने भएको छ । संघिय संसदमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार ...

वित्तीय साक्षरता र समावेशीकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण

काठमाडौं । वित्तीय साक्षरता तथा समावेशीकरणका लागि सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको एक प्रतिवेदनले औल्याएको छ । ‘एलाइन्स फर फाइनान्ससियल इन्क्लुजन’ तयार पारेको वित्तीय साक ...

सरकारको नीति तथा कार्यक्रम आज : सामूहिक सहकारी खेतीलाई प्राथमिकता 

बजेट पूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारी ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछिन् ।

कोपोमिसमा आबद्ध हुनलाई असारसम्मको समय, नआएमा कारवाही 

अभियानको टिमले सहयोग गरेमा सहकारीलाई कोपोमिसमा ल्याउन कुनै समस्या नभएको रजिष्ट्रार पण्डितले बताउँदै आएका छन् । सहकारीका निकायहरुले पनि आफ्ना सदस्यहरुलाई कोपोमिसमा आबद्ध गराउन सघाउने प्रतिवद्धता गरिसकेका छन् ।

तीन महिनापछि पूनः सहकारीको एकीकृत निर्देशन आउँदै

रजिष्ट्रार पण्डित सहकारी विभाग आए लगतै निर्देशनका लागि सरोकारवालासँग सुझाव मागेका थिए । रजिष्ट्रार पण्डितका अनुसार निर्देशनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

सहारा नेपाल साकोसद्धारा १५०० किसानलाई निशुल्क घाँसको बीउ बितरण

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रका १ हजार ५ सय सदस्य किसानलाई घाँसको बिउ निशुल्क बितरण गरेको छ । संस्थाले गितका वर्ष जस्तै पशुपालक उद्यमी किसानलाई यो वर्ष पनि उन् ...

सहकारीकर्मी गुरागाइ नगरपालिकाको मेयरमा निर्वाचित

मोरङ । सहकारीकर्मी केदार प्रसाद गुरागाइ मोरङको सुन्दरहरैचा नगरपालिकाको  मेयरमा निर्वाचित भएका छ्न । नेकपा एमालेबाट उम्मेदवारी दिएका गुरागाइले २१४०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उ ...

प्रविधिको पहुँच विस्तार गर्न : सहकारी महासंघ र इन्फोडेभलपर्स बिच सम्झौता

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै स ...

सहकारीकर्मीहरुलाई पत्याएनन् जनताले

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर उपमेयर पदमा उम्मेदवारी दिएका सहकारीकर्मीहरुलाई जनताले पत्याएनन् । लामो समय सहकारी क्षेत्रमा लागेको व्यक्तिहरु जनप्रतिनिधि बन्ने आशम ...