हाइलाइट

हाइलाइट

एकीकृत निर्देशन कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारको सहयोग लिन्छौं

संघिय सहकारी विभागले सहकारी संघसंस्थाको लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको  छ । सहकारी ऐन तथा नियमावली नै कार्यान्वयन गर्न नसकेको अवस्थामा निर्देशनबाट सहकारीमा सुशासन कायम गर्न स ...

बाबियाखर्क साकोसद्धारा जनप्रतिनिधिलाई सम्मान

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २१ गते शनिबार ...

दक्षिण बाराही महिला साकोसका सदस्यद्धारा रक्तदान

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यले रक्तदान गरेका छन् । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् । संस्था ...

बजेट कटौतिपछि सहकारी विकास बोर्डको भविश्य अन्योलमा 

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डलाई दिदै आएको वार्षिक बजेट लगातार कटौति गर्न थालेपछि यसको भविश्य नै अन्यौलमा परेको छ । चालु आर्थिक वर्षदेखि बजेट कटौतिमा परेको बोर्डलाई आगा ...

एकीकृत निर्देशन कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य 

काठमाडौं । संघिय सरकारले सहकारी संघसंस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने भएको छ । संघिय विभागले जारी गरेको एकीकृत न ...

विभागको बजेट साढे तीन करोडले वृद्धि, सबैभन्दा बढि अनुदान र तालिममा 

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संघिय सहकारी विभागको वार्षिक बजेट चालु आवको भन्दा साढे तीन करोड रुपैयाँले वृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भूमि व्यवस्था, सहकारी तथा गर ...

साविककै कर कार्यान्वयन गर्न जिल्ला सहकारी संघ मोरङको माग

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा सहकारी संस्थाहरुको आयकर बृद्धि गरेपछि अहिले सर्वत्र विरोध भईरहेको छ । बर्तमान सरकार सहकारीमैत्री नभएको टिप्पणी प ...

सहकारी सुशासन तालिम सम्पन्न

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु र वाफलमा सहकारीमा सुशासन तथा नीतिनियम सम्बन्धी तालिम सम्पन्न भएको छ । अत्तरपुर कृषि सहकारी, युनाईटेड बहुउद्देश्यीय सहकारी र ह्रिस्यागो कृषि सहकारीको आयो ...

सहकारी मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयन पूर्व तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । भूमि ...

उपभोक्ता केन्द्रीय संघको अध्यक्षमा आधा दर्जन आकांक्षी  

काठमाडौं । आठ वर्षदेखि निश्कृय रहेको उपभोक्ता केन्द्रीय संघले निर्वाचन सहितको साधारणसभाको मिति तय गरेपनि अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध् ...

एमाले सहकारी विभागमा को–को परे सहकारीकर्मी ?

काठमाडौं  । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । विभागमा दुई दर्जन सहकारीकर्मी मनोनित भएका छन् । केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख ५ गते बसेकोे पार्टी बैठकले मनोनित गरे ...

किर्ते सूचनापछि उपभोक्ता केन्द्रीय संघद्धारा साधारणसभाको मिति परिवर्तन 

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले जेठ २९ गतेका लागि तय गरेको निर्वाचन सहितको वार्षिक साधारणसभाको मिति नै परिवर्तन गरेको छ । संघ सञ्चालक समितिको जेठ १८ गते बैठकले असार १७ गते साधार ...

सहकारी सुशासनका लागि ३५ बुँदे निर्देशन : मन्त्री श्रेष्ठ 

काठमाडौंं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शशी श्रेष्ठले सहकारी क्षेत्रको सुशासनका लागि ३५ बुँदे निर्देशन जारी गरेको बताएकी छिन् । मन्त्रालयमा आयोजिक पत्रकार सम्मेलनम ...

पोखरा रोयल साकोसद्धारा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम

‘रोयल कालिका विद्यार्थी बचत क्लव’ गठन पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा १० कोे कालिका माविका नौ र दश कक्षामा अध्ययनरत १७० जना विद्यार्थीहरुलाई एकदिने वित्तिय तथा प्र ...

लुम्बिनी सरकारको एक स्थानीय तह, एक उद्यम कार्यक्रम 

बुटवल । लुम्बिनी प्रदेश सरकारले एक स्थानीय तह एक उद्यम कार्यक्रम सुरु गरेको छ । उत्पादन बढाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । लुम्बिनी सरकारले गत फागुन १५ गते सहकारी संस्थालाई अनुदान स ...