हाइलाइट

हाइलाइट

गौतमश्री सहकारीलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई बचत फिर्ता गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव रघुनाथ ठ...

सहकारीका समस्या : नीति कार्यान्वयनको अन्योल

अब सबै सहकारी संघ संस्थाले वित्तीय विवरण मासिकरूपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनुपर्ने भएको छ । सहकारी विभागले ३१ साउनमा निर्देशन जारी गरी यस्तो प्रावधान कार्यान्वयनमा ल्याएकोे हो । वà ...

सिद्धार्थ बहुउदेश्यीय सहकारी समस्यामा : पैसा नपाएपछि प्रहरी गुहार्दै बचतकर्ता 

चीना थापा, विराटनगर । विराटनगर–८ का मुन्ना रौनियारले विराटनगरको महेन्द्र चोकमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारीमा नियमित बचत गर्दै आएका थिए । उनले १८ प्रतिशत ब्याजदरमा तीन लाख रुपैया ...

सहकारी बिग्रनुमा दोषी को ? सरकार र अभियानबीच जुहारी 

काठमाडौं । पछिल्लो समयमा समस्याग्रस्त सहकारी संस्थाहरुको संख्या बढ्न थालेको छ । बचतकर्ताबाट उठाउने सेयर तथा बचतको रकम संचालकहरुले जथाभावी र आफुखुशी परिचालन गर्न संस्थाहरु अप्ठेरोमा पर् ...

सहकारीको ढोका खुल्ला राखिदिनुहोस्, हामी हत्कडी लगाउन आउदैनौं 

सहकारी भनेको गरिबी न्युनिकरण, सरकारको कार्यक्रमलाई सहयोग गर्न र सदस्यको आवश्यक्ता अनुसार समाजिक, सास्कृतिक तथा वातावरणीय काममा आफुलाई अघि बढाउन स्थापना भएका हुन । जव नेपालमा बहुदलिय व्यव ...

सहकारीहरुले मासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने 

काठमाडौं । सहकारी संस्थाहरुले अब हरेक महिना वित्तीय विवरण प्रकाशत गर्नुपर्ने भएको छ । संघिय सहकारी विभागले मंगलबार निर्देशन जारी गर्दै निर्देशन जारी भएको एक साताभित्र र त्यसप्रछि प्रत्यà ...

राष्ट्र बैंकको गलत तथ्यांक राखेर सहकारीलाई निर्देशन !

काठमाडौं । संघिय सहकारी विभागले नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको भन्दा गलत तथ्यांक राखेर सहकारी संघसंस्थाहरुलाई निर्देशन जारी गरेको छ । विभागले मंगलबार जारी गरेको निर्देशनमा मौद्रि ...

मोरङमा विविध कार्यक्रम गरि नेफ्स्कून स्थापना दिवस मनाईयो 

विराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३५ औं स्थापना दिवस मोरङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । स्थापना दिवसको अवसरमा नेफ्सकुनको फिल्ड कार्यालय विराटनगर, लेट ...

संचालक र कर्मचारीको सुबिधा कटौती गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारीका संचालकहरुको सुबिधा कटौती गर्न सहकारी विभागले निर्देशन दिएको छ । सहकारीका संचालकहरुले संस्थाबाट विभिन्न शिर्षकमा सेवा सुबिधा लिने गरेको पाइएपछि विभागले यस्तो निर्देà ...

सहकारी संचालक र सदस्यलाई सहकारी विभागको निर्देशन (पूर्ण पाठ)

सहकारी संघ संस्था तथा संचालक र सदस्यलाई सहकारी विभागको निर्देशन (पूर्ण पाठ)   ...

सहकारीकै कारण महिला नेतृत्वमा : प्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीका कारण महिला आत्मनिर्भरताको बाटोमा अघि बढेको बताएका छन् । टरिगाउँ महिला साना किसान सहकारी संस्थाको नवनिर्मित भवनको उà ...

नेफ्स्कूनबाट दुई दर्जन व्यक्ति तथा संस्था पुरस्कृत 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । ३५ औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा निवर्तमान ...

५ प्रतिशतमात्र बचत फिर्ता गर्ने अपीलप्रति रजिष्ट्रारको असन्तुष्टि 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघसहित १६ वटा संघहरुले ५ प्रतिशत मात्र बचत फिर्ता गर्न र नगद लाभांस नबाड्न गरेको अपीलमा संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आपत्ति जनाएठ...

नेफ्स्कून संघ हो, बैंकिङ कारोबारमा मात्र केन्द्रीत हुनु हुदैन 

२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय तदर्थ समितिको गठनबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) को बिजारोपण भयो । बचत समूह नै २०५० साल भदौ २९ गते नेफ्सकूनका रुपमा सहकारी विभागमठ...

सहकारी मन्त्री र बडालकाे घम्साघम्सी

...