हाइलाइट

हाइलाइट

एक वर्षदेखि निमित्तको भरमा कास्कून, सिइओ नियुक्तीमा आलटाल

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई नीति, विधि र प्रविधि सिकाउने संघहरु आफै भने त्यसको कार्यान्वयन गर्दैनन् । यसकै पछिल्लो उदाहरण बनेको छ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ।   ...

साझा सहकारी खोज्दै सरकार 

काठमाडौं । साझा ऐन अनुसार दर्ता भएका पुराना साझा सहकारीहरु खोज्न संघिय सरकार सक्रिय भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघिय सहकारी विभागका रजिष्ट्रारको संयोजकत् ...

गण्डकीको नीति तथा कार्यक्रम : एक सहकारी एक उत्पादन कार्यक्रमकाे निरन्तरता 

पोखरा । गण्डकी प्रदेश सरकारले ‘एक सहकारी एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्त ...

सन्धिखर्कका जनप्रतिनिधिहरुलाइ सहकारी बैकको सम्मान 

अर्घाखाँची । राष्ट्रिय सहकारी बैकंका अध्यक्ष केबि उप्रेतिले स्थानिय सरकारले सहकारीसंग साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले स्थानिय तह र सहकारी हातेमालो गरेर अगाडी बढेमा बिक ...

सहकारीलाई आयकर वृद्धिको चौतर्फी विरोध : फिर्ताको सम्भावना न्यून 

आव २०७९/८० का लागि बजेट सार्वजनिक भएको पर्सिपल्ट प्रेस विज्ञप्तीमार्फत आयकर वृद्धिको विरोध गर्दै आन्दोलनको समेत चेतावनी दिएको महांघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटिसकेको छ । तर, अर्थमन्त्री शर्माले फिर्ता गर्ने कुनै संकेत गरेनन् । ‘के भएछ । म बुझौला, किन बढ्यो सचिवसँग बुझौला’ अर्थमन्त्री शर्माको भनाइ उल्लेख गर्दै महासंघले जानकारी दिएको छ ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम : बाँझो जग्गामा सहकारी खेती

जनकपुर । मधेश प्रदेशले कृषियोग्य बाँझो जग्गालाई उपयोगमा ल्याउन सामूहिक वा सहकारी कृषि प्रणाली अबलम्बन गर्ने भएको छ । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९÷८० को नीति तथा क ...

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : उत्पादन र बजारीकरणका लागि सहकारी  

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सहकारीमार्फत उत्पादन बढाएर आत्मनिर्भर हुने नीति अगाडी सारेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति ...

सहकारीको करबारे अर्थमन्त्री भन्छन् ‘सचिवसँग सल्लाह गरेर निर्णय लिन्छु’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सचिवहरुसँग सल्लाह गरेर सहकारीको करबारे निर्णय दिने बताएका छन् । ‘म बुझौंला, किन बढ्यो सचिवसँग बुझौला’ अर्थमन्त्री शर्माले भने । बजेटले सहकारीको ...

शिखर साकोसद्धारा सार्वजनिक शौचालयको सुविधा 

झापा । बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यालयमा निशुल्क सार्वजनिक शौचालय संचालनमा ल्याएको छ । ‘जिम्मेवार संस्था समुदायमा सेवा’ भन्ने नारासहित संस्थाको ...

सहकारीमा ६.२ % ले बचत बढ्दा २६.८ % कर्जा 

नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिबारे अध्ययन गर्न प्रदेशका १० वचत तथा ऋण सहकारी संस्थाहरुको नमुना छनौट गरी विवरण संकलन गरेको थियो ।

‘सहकारीलाई निरिह देखेर सरकारले अट्याक गर्याे’

काठमाडौं । संविधानले सहकारीलाई अर्थतन्त्रको खम्बा स्विकार गरेपनि निरिह हुँदा सकारले आक्रमण गरेका नेकपा एमालेका सांसद घनश्याम खतिवडाले आरोप लगाएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेटब ...

माओवादी निकट सहकारीकर्मीको दावी : आयकर घट्छ

काठमाडौं । नेकपा माओवादी केन्द निकट सहकारीकर्मीले बजेटमार्फत बढेको सहकारीको आयकर घट्ने दावी गरेका छन् ।  आयकर वृद्धिको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्मासँग भेटेका उनीहरुल ...

साझा सहकारीबाट ऋण लिएका किसानको मिनाहा हुने 

काठमाडौं । सरकारले साझा सहकारीबाट ऋण लिएका साना किसानको ऋण मिनाहा गरी उनीहरुको रोक्का रहेको धितो फुकुवा गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य ...

छहारी साकोसका सदस्यलाई महिला हिंसा सम्बन्धि कानूनी परामर्श 

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा रहेको छहारी साकोसले एकदिने महिला हिंसा सम्बन्धि कानूनी परामर्श कार्यक्रम गरेको छ । जेठ २१ गते शनिवार संस्थाको भवनमा सम्पन्न कार्यक् ...