हाइलाइट

‘भिजन’ विनाको भिजन पेपर !

काठमाडौं । कुनै क्षेत्रका समस्या केलाउदै समाधानका उपाय र सम्भावनाहरुको खोजी गर्ने उद्देश्य सहित निश्चित समयसीमा सहित ‘भिजन पेपर’ सार्वजनिक गर्ने प्रचलन छ । यसमार्फत त्यो क्षेत्रविषे ...

सहकारीको ‘व्यापारीक केन्द्र’ बन्दै महासंघ, सदस्य संघहरुमा चरम असन्तुष्टी 

काठमाडौं । सहकारीहरुको केन्द्रीय छाता निकाय राष्ट्रिय सहकारी महासंघ मुख्य जिम्मेवारी भूलेर व्यापारीक गतिविधिमा केन्द्रीत बन्न थालेको छ । सहकारी ऐन–२०७४ मा महासंघलाई सहकारीका मूल्य, म ...

मौद्रिक नीतिबाट निराश सहकारी क्षेत्र, यस्ता छन् अपेक्षा 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी गरिरहेका बेला सहकारी क्षेत्रमा भने निराशा छ । हरेक वर्ष मौद्रिक नीतिमार्फत सम्बोधन गर्न भन्दै औपचारिक र अनौप ...

'उत्पादनमा आत्मनिर्भर बन्न सहकारी माेडल उपयुक्त'

काठमाडौं । कृषिलगागतका आन्तरिक उत्पादनमा आत्मनिर्भर हुनका लागि सहकारी प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । कृषिमा आधारीत सुधारका लागि साना किसानलाई स्वाबलम्बन बनाउनुपर्ने र य ...

सञ्चारकर्मी सहकारीले चारजना पत्रकारलाई सम्मान  गर्ने  

विराटनगर । सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन  विरा ...

सरकारी अधिकारीसमक्ष सहकारीकर्मीको चिन्ता : सहकारी देख्नेबित्तिकै ढुंगामुढा हान्ने स्थिती नआओस्

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभावसँगै सहकारी संस्थामा समस्या देखिन थालेपछि सहकारीकर्मीहरु चिन्तीत बन्न थालेका छन् । तरलता अभावकै कारण संस्थाहरु समस्याग्रस्त हुँदा समग्र ...

कोपोमिसमा तथ्यांक राख्न सहकारीको अटेरी  : साढे तीन हजार संस्थाको मात्र विवरण 

काठमाडौं । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) मा समष्टिगत तथ्यांक राख्न संघिय सहकारी विभागले दिएको निर्देशनलाई सहकारी संघसंस्थाहरुले वेवास्ता गरेका छन् । विभागले कोपोमिसमा ...

सहकारी मन्त्रीको भिजन : विभाग, बोर्ड र प्रशिक्षण केन्द्रको एकिकरण 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकरण गर्ने बताएकी छिन् । ...

सहकारी आन्दोलनमा उदाहरणीय विन्धवासिनी : यस्ता छन् संस्थाको रणनीति 

सुशासन, सदस्यलाई वित्तीय अनुसशासनमा ल्याउने काममा पनि दत्तचित्त भएर लागेका छौं । सिंगो अभियानलाई उदाहारणीय काम गर्न लागिपरेका छौं । सहकारीमा प्रबन्धक सञ्चालक हुने, एकै घरका अध्यक्ष र सिइओ हुने प्रथा अन्त्य गर्नैपर्छ । हामीले नियामक निकायलाई पनि यस्ता विषयमा सुझाव दिइरहेका छौं । 

ठूला सहकारीलाई राष्ट्र बैंक मातहत ल्याउन दवाव 

‘सिभिल सहकारीमा सर्वसाधारणको साढे आठ अर्व निक्षेप फसेको छ’ उनले भने, ‘ठूलो निक्षेप डुब्दा पनि सहकारी किन राष्ट्र बैंकको निगरानिमा आउन सक्दैन ?’ उनले सहकारीको कारोबार ठूलो भइसकेको उल्लेख गर्दै एउटा निश्चित सिमा राखेर २–३ अर्व भन्दा बढि निक्षेप भएका सहकारीहरुलाई राष्ट्र बैंकले हेर्नुपर्नेमा सुझाव दिए । 

विभागको निर्देशन सकारात्मक : मेयर खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले संघिय सहकारी  बिभागले जारी गरेकाे निर्देशन समुदायमा आधारित सहकारी संस्थाका लागि सकारात्मक रहेको बताएका छन् । भक्तपुर जिल् ...

सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्न सचिव र रजिष्ट्रारकै वेवास्ता 

सहकारी ऐन–२०७४ मा सहकारीका लागि छुट्टै कर्जा सूचना केन्द्र सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी सहकारी नियमावली–२०७५ मा विशिष्टीकृत संघको  मोडेलमार्फत केन्द्र संचालन गर्न सकिने ब्यवस्था गरिएको छ । ऐन तथा नियमावलीको प्रावधानलाई टेकेर राष्ट्रिय सहकारी महासंघले केन्द्र संचालनको कार्यविधि निर्माण गरेर तीन वर्षअघि नै मन्त्रालय र विभागमा बुझाए पनि कार्यान्वयन गर्ने जिम्मेवारी बोकेका अधिकारीहरुले यसलाई प्राथमिकता दिएका छैनन् । 

नाम मात्रैको सहकारी अनुसन्धान केन्द्र 

सरकारले सहकारी क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य सहित नाम परिवर्तन गरेको सहकारी प्रशिक्षण अनुसन्धान केन्द्र परम्परागत तालिममा मात्र सिमित भएको छ । केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम गर्न सकेको छैन । 

कस्तो आउला सहकारीको १० वर्षे भिजन पेपर ?

काठमाडौं । सहकारी विभागले १० वर्षे भिजन पेपर ल्याउने भएको छ । भिजन पेपरको मस्यौदा तयार भइसकेकोे विभागले जनाएको छ ।  विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सरोकारवाला निकायसँग छलफल गरी ...

नेपाली सहकारीकर्मी मल्ल भारतमा सम्मानित 

१०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार भारतको सहकारी मन्त्रालय र नेश्नल को–अपरेटिभ युनियन अफ भारतको संयुक्त आयोजनामा भएको एक भव्य समारोहकाबिच मल्ललाई गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गरे ।