हाइलाइट

राजश्व विभागको परिपत्र : कोपोमिसमा विवरण बुझाएका सहकारीलाई मात्र करचुक्ता 

काठमाडौं । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) समष्टिगत विवरण बुझाएका सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र प्रदान गर्न आन्तरिक राजश्व विभागले परिपत्र गरेको छ । यसअघि संघिय ...

एमाले छोडेर स्वतन्त्र भएको घोषणा गरेका तामाङ फेरी सहकारी विभागको सदस्य

काठमाडौं । राजनीति छोडेर व्यवसायिक र सामाजिक जीवन बिताउने घोषणा गरेका ज्ञानबहादुर तामाङ फेरी नेकपा एमाले सहकारी विभागको सदस्य बनेका छन् । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष एवम् राष्ट ...

सहकारीले दुरुपयोग गरे स्वरोजगार कोषको कर्जा

काठमाडौं । सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोेग गरेको पाइएको छ ।  कोषले जथाभावी ऋण प्रवाह गर्दा सहकारीमा ऋणको जोखिम बढेको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प् ...

हाम्रो चित्रवन साकोसद्धारा एटिम भिषा कार्ड संचालन

भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले एटिएम भिषा कार्ड संचालनमा ल्याएको छ ।संस्थाले कृष्णपुरमा रहेको चित्रवन सेवाकेन्द्रबाट असार २९ गते देखी एटिएम भिषा कार्ड संचालनमा ल्याए ...

सहकारी ऐन पालनामा महासंघकै संचालकको अटेरी : कानुन मिचेर उपभोक्ता संघमा अध्यक्ष

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यय यसबारेमा अहिलेसम्म कुनै उजुरी नआएको बताउछन् । ‘कानुन विपरित संचालक समिति चयन भएको विषयमा कुनै उजुरी आएको छैन’ उनले भने, ‘उजुरी आएपछि गैरकानुनी पद खारेजी हुन्छ ।’

सहकारीमा समस्या बढिरहँदा नियामक र अभियानले कस्तो भूमिका खेल्ने ? 

अभियानले गरेर मात्र पुग्दैन । सबै प्रकृतिका संघ छन्, उनीहरुको भूमिका के हो ? अहिले के गरे । कुनै संस्थामा रेस्क्यु गरेको छ, छलफल गरेको छ ? महासंघले गर्न खोजे पनि नतिजामुखी छैन । राम्रो गर्नेलाई जोगाउनुपर्छ । अहिले अभियानले चाहेर पनि जोगाउन सकिदैँन । अभियानले पैसा कहाँबाट दिन सक्छ ? पैसा दिन नसक्नासाथ बटारिने स्थिति छ । अभियानले बचतकर्तालाई नआत्तिन आह्वान गर्ने हो ।

सहकारीको क्षेत्रमा योगदान दिने व्यीक्तत्वहरुलाइ राष्ट्रसेवक सहकारीको सम्मान

विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगरले आफ्नो २५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सहकारीको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विराटनगरमा ...

सहकारीमा खराब कर्जाको जोखिम बढ्यो 

सहकारी ऐन र नियमावलीमा विरोधाभास भएकाले केन्द्र स्थापनामा ढिलाइ भइरहेको रजिष्ट्रार पण्डितले बताए । ऐनमा सहकारी मन्त्रालयले सरोकारवालाको सहभागितामा केन्द्र स्थापनाकोे आधार, सदस्यता, पूँजी संरचना र सांगठनिक ढाँचा लगायतका व्यवस्था गर्न सक्ने व्यवस्था छ ।

कृषि सहकारी संघको बदमासी : कानुन विपरित उद्देश्य बाहिरका संस्थालाई सदस्य बन्न विज्ञापन 

पशुपन्छी तथा मत्यपालन सहकारी केन्द्रीय संघका अध्यक्ष बाबुराम अधिकारीले कृषि संघको सूचना कानुन विपरित रहेको बताउछन् । ‘त्यो बेठिक हो । विज्ञापन गरेर सदस्यता आह्वान गर्न पाइदैँन । विषयभन्दा बाहिर गएर आह्वान गरिएको छ’ उनले भने ।

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले देशको आर्थिक विकासमा सहकारीको महत्त्वपूर्ण भूमिका भएकाले सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा खम्बा मानेको बताए । स ...

सहकारी कर्जा सूचना केन्द्रको विवाद अन्त्य : विशिष्टीकृत मोडेलमै संचालन हुने

राष्ट्रिय सहकारी महासंघले विशिष्टीकृत संघको मोडेलमा केन्द्र संचालन गर्नेगरी कार्यविधिको मस्यौदा निर्माण गरी मन्त्रालयमा बुझाएपनि तत्कालिन रजिष्ट्रार टोकराज पाण्डेले कोपोमिसमार्फत कर्जाको सूचना आदानप्रदानको प्रस्ताव गरेपछि काम अघि बढ्न सकेको थियो ।

थोक उपभोक्ता विशिष्टीकृत संघमा नयाँ नेतृत्व

झापा । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको नयाँ नेतृत्व चयन भएको छ । संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो  ।  ४ वर्षे क ...

सहकारीको सदस्यलाई हर्जना र ब्याजमा छुट 

वित्तीय संस्थाहरूमा देखिएको तरलता अभावसँगै आर्थिक गतिविधि सुस्त भएपछि ऋण असुलीमा समस्या बढिरहेको छ । दैनिक बचत संकलन घटिरहेको अवस्थामा ऋण असुली समेत प्रभावित भएपछि सहकारीहरुलाई बचत फिर्ता गर्न नै धौ–धौ परिरहेको छ । जसको कारण ऋण असुलीका लागि सदस्यलाई आकर्षित गर्न छुटका योजना अघि सारेका हुन् । 

मौद्रिक नीतिबाट अपेक्षा : सहकारीको कारोवारलाई बैंक सरहको सूविधा 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि तयारी गरिरहेका बेला सहकारीकर्मीहरुले सहकारीको कारोबारलाई पनि मौद्रिक नीतिभित्र समेट्न माग गरेका छन् । ‘क’ वर ...

स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार    

बागलुङ । राष्ट्रिय सहकारी बैंक वालिङ शाखाले स्याङ्जाका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट का ...