हाइलाइट

ब्याज पुँजीकरणसँगै नेफ्स्कूनमा निक्षेप बढ्यो 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भएको ब्याज पुँजीकरणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा निक्षेप बढेको छ । संघले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुस ...

धनराज सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । पेप्सिकोलामा रहेको धनराज बहुउद्देश्यीय सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष राकेश कुमार भण्डारीले आर्थिक वर्ष ०७८ / ०७९ को प्रतिव ...

सहकारीका कार्यक्रममा मदिरा निषेध : उद्घाटन शत्र पनि ४५ मिनेट

काठमाडौं । सहकारी संघ÷संस्थाका कार्यक्रमहरुमा मदिरा निषेध गरिएको छ । सहकारी अभियानको सर्वोच्च छाता संगठन राष्ट्रिय सहकारी महासंघले ‘सहकारी संस्थागत संस्कार मार्गदर्शन–२०७९’ जा ...

सहमतीका नाममा दबाब झेली रहेको छु

नवराज अर्याल, उपाध्यक्षः काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.

कति भत्ता बुझ्छन् सहकारी संघका संचालक ?

काठमाडौं । सहकारी अभियानमा स्वयंमसेवकका रुपमा काम गरिरहेको दावी गर्ने संघ÷महासंघका अध्यक्ष तथा संचालकहरुले बैंठकलगायतका विभिन्न शिर्षकमा लाखौं रुपैयाँ भत्ता लिने गरेको पाइएको छ । मा ...

महिलालाई ब्यवसायीक बनाउँदै सहकारी : उद्यमीदेखि प्रशिक्षकसम्म 

चीना थापा, विराटनगर । राजसति सहकारीकी सदस्य (नं. ५४३) बुढीगंगा १ गंगा चोककी जानुका थापा सिलाई कटाई ट्रेनिङ सेन्टर सञ्चालक गर्दै आएकी छन् । उनले २०६५ सालमा नै सिलाईकटाई सिकेकी हुन् । काम पनि गर ...

सहकारी मन्त्रीमा राई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा राजेन्द्र कुमार राई नियुक्त भएका छन् । प्रधानमन्त्री पुश्पकमल दाहालले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै राईलाई सहकारी मन्त ...

नेपालमा अक्कु फोरम गर्न नेफ्स्कून र बैंकसँग सम्झौता 

काठमाडौैं  । एसियाली ऋण महासंघ (अक्कू) फोरम–२०२३ नेपालमा गर्नका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकसँग सम्झौता भएको छ ।  नेपाल भ्रमणमा रहेका अ ...

आश्रय बहुउद्देश्यीय सहकारीको १४ औं बार्षिकसाधारण सभा सम्पन्न

काठमाडौं । ताहाचलमा रहेको आश्रय बहुउद्देश्यीय सहकारीको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ३० गते शनिबार का दिन काष्ठमण्डप भेन्यूमा सम्पन्न सभामा संस्थाका अध्यक्ष प्रेम कृष्ण मा ...

एउटा वडामा एउटा सहकारी, बढी भएमा एकीकरण : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वडामा एउटा मात्र सहकारी संस्था खोल्न र बढी भएका ठाउमा सहकारीहरुको एकीकरण अभियान संचालन गर्न सुझाव दिएको छ । लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधिब ...

पैसा नदिएपछि काठमाडौंका ११८ सहकारीविरुद्ध उजुरी

काठमाडौं । रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले काठमाडौं महानगरपालि मातहत रहेका ११८ ओटा सहकारी संस्थाविरुद्ध उजुरी गरेका छन् । उक्त उजुरी संख्या चालू आर्थिक वर्षको मात्र हो । गत आर्थिक वर् ...

सीतापाईला सहकारीको २३ औ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २४ गतेदेखि एकाइगतरुपमा संचालन गरेको साधारण सभालाई पौष ३० गते शनिबार निर्णय प्रमाणिकरण सभा ...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलक ...

इफिसेन्ट सहकारीमा युवराज दाहालको अध्यक्षतामा नयाँ समिति

काठमाडौं । न्युरोडमा रहेको इफिसेन्ट बचत तथा ऋण सहकारी संस्थामा युवराज दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको तेह्रौं बार्षिक साधारण सभाले उपाध्यक् ...

राजसति महिला सहकारीद्धार जेष्ठ सदस्यदेखि पतिसम्म सम्मान

चीना थापा, विराटनगर । राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लि. बुढीगंगा १, टंकीसिनवारी मोरङको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा  सहकारीले जेष्ठ सदस्य, आमा / बुबा, सासु आमा / सस ...