हाइलाइट

हाइलाइट

चन्द्रागिरि साकोसका ५८८० सदस्यको सामुहिक दुर्घटना बीमा 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको छ । संस्थाले सदस्यको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई क्षत ...

सुशासन सहकारीको र नियमन हाम्रो प्रमुख अस्त्र हो  

अहिले सहकारी क्षेत्रमा ब्याजदर,  तरलता र केही समस्याका कारण यस क्षेत्रप्रति सर्वसाधारण सशंकित छन् । बैंकले निक्षेपमा नै १५ देखि १६ प्रतिशत व्याज दिदा सहकारीको पैसा बैंक तिर गईरहेको अवस् ...

सहकारी विभागका रजिस्ट्रार पण्डितको गृहमा सरुवा, नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको गृह मन्त्रालय सरुवा भएको छ । त्यसैगरी बन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने भउका हुन् । म ...

तेश्रो सहकारी महासम्मेलनको रजिष्ट्रेशन खल्ती एपमार्फत गर्न सकिने

काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र  भूमि व्यवस्था, सहकारी तथा गरि ...

कास्कूनमा नेताहरुको मनोमानी  : दवाव र आश्वासनमा सबैको उम्मेदवारी फिर्ता, भागवण्डामा नयाँ नेतृत्व 

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समितिका लागि उम्मेदवारी दिएका सबैको फिर्ता गरिएको छ । चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गरी सर्वसम्मत नेतृत्व चयन ग ...

सहकारीमा कानुन विपरितका संचालकलाई राजिनामा गर्न पनौति नगरपालिकाको अनुरोध 

काठमाडौं । कानुन विपरित सहकारीहरुमा संचालक बसेका व्यक्तिहरुलाई पद छोड्न पनौति नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सूचनामार्फत नियम विपरित सहकारीमा संचालक बसेका संस्थाह ...

अमर साकोसको सदस्य क्षमता विकास तालिम सम्पन्न 

नवलपुर । गैडाकोट–१६, अमरापुरी, नवलपरासीमा रहेको अमर बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई क्षमता विकास तालिम दिइएको छ । माघ १४ र १५ गते सञ्चालित तालिमको प्राविधिक सहजीकरण नेफ्स्कून तालिम अ ...

कास्कूनमा राजनीति : पुरानो उम्मेदवारी फिर्ता गराएर, अर्को निर्वाचनको तयारी 

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समिति चयन गर्ने चरम राजनीति देखिएको छ । अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको संघमा दलिय कोटाको आधारमा नेतृत्व चयनको सहम ...

जनउत्थान साकोसको सामाजीक कार्य ( फोटो फिचर )

रुपन्देही । जनउत्थान साकोसको शिवपुर संकलन केन्द्रको शुभराम्भको अवसरमा सिदार्थ सिटी अस्पतालको सहकार्यमा निशुल्क मधुमेह परिक्षण शिवीर तथा ५ वटा आमा समुहहरुलाई सरसफाइ सामाग्री डस्टविन सह ...

सहकारी मन्त्रालयद्धारा उपत्यकाका ९ वटा सहकारीको अनुगमन, घरजग्गा र शेयर बजारमा अधिक लगानी

काठमाडौं । बागमती प्रदेश उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले उपत्यकाका ९ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । मन्त्रालयले पहिलो पटक संयुक्त रुपमा ती संस्थाहरुको अनुगमन गरेको छ । सहकारी ...

दुग्ध उत्पादक सहकारीकर्मीलाई गुणस्तर र लेखा तालिम        

बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमा आवद्ध दुग्ध सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि सञ्चालित तीनदिने गुणस्तर तथा लेखा व्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ । बागलु ...

सहकारीको बचतमा ८ र कर्जामा १२ प्रतिशतसम्म ब्याज तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं । वचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेप संकलन गर्दा बढीमा ८ प्रतिशत र कर्जा दिँदा बढीमा १२ प्रतिशत ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाज ...

कास्कून निर्वाचन : सहमतिको नाममा कानुन विपरित गतिविधि

काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा सहमतिमा नेतृत्व चयन गर्ने नाममा एकपछि अर्को कानुन विपरितका काम हुन हुन थालेको छ । न ...

सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्छ  : उप्रेती

पोखरा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीमा विश्वासको वातावरण बनाउन राज्यले भूमिका खेल्नु पर्ने ब ...

सहकारीका ९९ जना सदस्यबाट संचालीत ‘रोयल दिदीबहिनी किचन’ निजी क्षेत्रका लागि पनि अनुकरणीय

पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक र ...