हाइलाइट

सहकारीका ९९ जना सदस्यबाट संचालीत ‘रोयल दिदीबहिनी किचन’ निजी क्षेत्रका लागि पनि अनुकरणीय

पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक र ...

सहकारीको अनुगमनमा महानगरपालिकाले माग्यो राष्ट्र बैंकको सहयोग 

काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्र बैंकसँग सहयोग मागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्दै ...

कोपोमिसमा आवद्ध सहकारीको संख्या २८ हजार नाघ्यो 

काठमाडौं । सहकारी तथा गरिवी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोेपोमिस) मा आवद्ध हुने सहकारीहरूको संख्या २८ हजार नाघेको छ । संघिय सरकारले कोपोमिस कार्यान्वयमा कडाइ गरेपछि यसमा आवद्ध हुन ...

कृषि विकास बैंकको सिइओको उम्मेदवारमा सहकारी बैंकका गुरागाई

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाईको पनि आवेदन परेको छ । तोकेको अन्तिम दिन माघ १५ गतेसम्म गुरागाईसहित २२ ...

आदर्श सहकारीको सदस्य भेटौ : सदस्य सुनौ अभियान गहतेमा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. ३ गहतेमा एक दिने सदस्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सदस्यहरुलाई सहकारीका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यकासाथ स ...

सहकारी प्रशिक्षण केन्द्रको पाठ्यक्रम परिवर्तन : तालिममा सूचना/प्रविधि कक्षा अनिवार्य 

काठमाडौं । संघिय सरकारको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको तालिम पाठ्यक्रम परिवर्तन भएको छ । केन्द्रले संचालन गर्ने विषयवस्तुहरु पुरानो भएको भन्दै आलोचना हुन थालेपछि परिवर्तन गर ...

विन्धवासिनी साकोसको कारोबार साढे ४ अर्व 

काभ्रे । काभ्रे जिल्लामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७९।०८० को पुस मसान्तसम्म कारोबार करिव साढे ४ अर्व रुपैयाँ पुगेको छ । अर्धवार्षिक स ...

सहकारी मन्त्रालय कटौतीमा 

काठमाडौं । सरकारले मन्त्रालयको संख्या कटौती गर्दा सहकारी मन्त्रालय अन्य मन्त्रालयमा गाभिन थालेका छन् । सहकारी अभियानको माग अनुसार संघिय सरकारले गठन गरेको छुट्टै सहकारी मन्त्रालयको सिको ...

सन्धिखर्क नगरपालिकाद्धारा सहकारी अवलोकन कार्यक्रम 

काठमाडौं । सन्धिखर्क नगरपालिकाको सहकारी शाखाको आयोजना र जिल्ला सहकारी संघ अर्घाखाँचीको समन्वयमा ५ दिने सहभागीतात्मक सहकारी अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । नगरपालिकाको वार्षिक कार् ...

विदेशी संस्थामा आवद्ध हुन प्रतिस्पर्धा : नेफ्स्कून पनि आइसीएको सदस्य 

काठमाडौं । अन्तरर्राष्ट्रिय संघसंस्थाहरुमा आवद्ध हुन नेपालका सहकारी संघहरुबिच प्रतिस्पर्धा देखिएको छ । पछिल्लो पटक नेपालका बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय ...

हजार बढी सहकारीलाई सेवा दिएको इन्फोडेभलपर्ससँग पुमोरी सफ्टवेयर मर्ज

काठमाडौं। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बुधबार होटल हिमालय कुपण्डोलमा आयोजित पत्रकार सम्मेलन ...

वागमती प्रदेशको सहकारी मन्त्रीमा डम्बर तामाङ

काठमाडौं । वागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ चयन भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धादिङ क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हु ...

सहकारी मन्त्रालयको पुँजीगत खर्च ११.५३ प्रतिशत मात्र 

काठमाडौं । सरकारलेचालु खर्च घटाएर पुँजीगत खर्च बढाउन जोड दिइरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पुँजीगत खर्च कमजोर पाइएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९ / ...

अव सहकारीले पनि क्यालेन्डर प्रकाशन गर्न सरकारी अनुमति लिनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नका लागि स्वीकृति लिन आह्वान गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलद्धारा सोमबार वि ...

संस्थाको निक्षेप संचालकले चलाउदा सहकारीमा समस्या 

नवलपुर । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुुर जिसीले संस्थामा जम्मा भएको निक्षेप संचालकहरुले मनोमानी ढंगबाट संचालन गर्दा सहकारीमा समस्या आएको बताएका छ ...