हाइलाइट

हाइलाइट

जनहितकारी साकोसको २४ औं साधारण सभाबाट एटिएम कार्डको शुभारम्भ

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्व र कर्णाली प्रदेश सभा सदस्य ...

रमाइलो जनएकता सहकारीमा नयाँ संचालक समिति,अध्यक्षमा त्रिभूना फुयल निर्वाचित

बिराटनगर । मोरङको कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समिति चयन भएको छ । समितिको अध्यक्ष पदमा त्रिभूना फुयल(सन्तोष) बिजयी भएका छन्। सोमबार बि ...

महिला बचत सहकारीको ३४ लाख चोरी

बिराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको छ । मूल ढोकाको ताला फुटाएर सहकारीको रकम चोरी गरेक ...

सर्वोच्च विकास बचतको २०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । चावहिलमा रहेको सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष तुलाबहादुर बडालको सभापतित्व तथा सहकारी विज्ञ केशव वडा ...

नेफ्स्कूनको बाह्य ऋण ३३० प्रतिशतले बढ्यो, पल्सको मापदण्ड भन्दा बढि

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को बाह्य ऋण ३३० प्रतिशतले बृद्धि भएको छ । संघले तरलता व्यवस्थापनका लागि मुद्दति निक ...

पारिजात साकोसको अध्यक्षमा टंकराज काफ्ले 

भक्तपुर। पारिजात बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवबहादुर रायमाझीको सभापतित्व तथा भक्तपुर क्षेत्र नं २ वाट प्रतिनिधि सभामा सदस्य &n ...

चन्द्रागिरि बचतको २१ औं वार्षिक साधारण सभा सम्पन्नः

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १६ गते देखि २२ गतेसम्म विभन्न ७ वटा एकाइ सभाहरु आयोजना गरेर पौष २३ मा निर्णय प्रमाणित गर्ने सभ ...

रुपन्देही बचत संघको अध्यक्षमा बसन्त ढकाल

बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बाट बसन्त ढकालको नेतृत्वमा सञ्चालक समिति र पुरुषोत्तम आचार्यको नेतृत्वमा लेखा सुपरीवेक्षण समि ...

सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन : बालकृष्ण खाँड

ललितपुर । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उन ...

बचत संघ चितवनमा विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित

चितवन । चितवन जिल्ला बचत तथ ऋण संघको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा इश्वरी शर ...

मलाई सामाजीक कर्म गर्न सहकारीले सिकायो : पूर्व मन्त्री किसान

काठमाडौं । पूर्व श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री कृष्णबहादुर श्रेष्ठ (किसान) ले आफूलाई सामाजीक कार्य गर्न सहकारीले सिकाएको बताएका छन् । उनले आफू ब्यापारी मन भएको मानिसलाई सामाजीक ...

खारेजीको चेतावनीपछि सञ्चार सहकारी केन्द्रीय संघको साधारणसभा 

काठमाडौं । संघिय सहकारी विभागले खारेज गर्ने चेतावनी दिएपछि नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघले साधारणसभा गरेको छ । लामो समयदेखि निश्कृय रहेको संघ खारेजीमा जाने भएपछि सहकारी नेता ...

 रमाइलो जनएकता साकोसको सवा ७ करोड आम्दानी

बिराटनगर । तीन वटा सहकारी संस्था एकीकरण पछि रमाइलो जनएकता बचत तथ ऋण सहकारी संस्थाको प्रथम चुनावी साधरण सभा सम्पन्न भएको छ । कानेपोखरी–६, रमाइलोमा रहेको जनएकता साकोस र रमाइलो साकोस विच एकी ...

सौजन्य साकोसको निक्षेप २ करोड भन्दा बढी

विराटनगर । नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ (नेप्mस्कून) की सञ्चालक सदस्य गोम नेपालले सहकारीले आफ्ना शेयर सदस्यहरुको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएकी छिन् । मोरङको  ग्रामथान गाउ ...

जिल्ला संघ मोरङको ३० औं बार्षिक साधारण सभा सम्पन्न, ६ प्रतिशत लाभांस वितरण गर्ने 

विराटनगर । जिल्ला सहकारी संघ मोरङको ३० औं बार्षिक साधारण सभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पो ...