हाइलाइट

दोलखा जिल्ला संघ उत्कृष्ट सहकारी संघ घोषणा

दोलखा जिल्ला संघ उत्कृष्ट सहकारी संघ घोषणा :: Sahakari Akhabar

दोलखा । दोलखा जिल्लामा रहेको जिल्ला सहकारी संघ उत्कृष्ट सहकारी संघ पुरस्कार २०७८ पाउन सफल भएको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा नेपालको उत्कृष्ट सहकारी संघबाट पुरस्कृत घोषणा गरेको हो ।

महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्नेछ । २०५० साल भाद्र ४  गते स्थापना भएको हो  ।

जिल्ला सहकारी संघ लि  नेपालै उत्कृष्ट र नमुना संघको  रुपमा परिचित छ । जिल्ला सहकारी संघ  साविकको डिभिजन सहकारी  कार्यालय बाट समेत पुरस्कृत भैसकेको छ ।



Leave a comment