हाइलाइट

सहकारी दिवसमा लालीगुराँस साकोसको रक्तदान कार्यक्रम

सहकारी दिवसमा लालीगुराँस साकोसको रक्तदान कार्यक्रम :: Sahakari Akhabar

विराटनगर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा भएको कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक केशव रुपाखेतीले जानकारी दिए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा भएको सहकारीका अध्यक्ष दुर्गा गौतमले बताए । 



Leave a comment