हाइलाइट

अर्थ अखवार

निश्कृय संघहरुको ब्यवस्थापन गर्नुपर्छ

निश्कृय जिल्ला संघलाई एकीकरण गर्ने वा अन्य विकल्पका विषयमा सोच्नुपर्ने अवस्था आएकोले लामो समय यस्तै रुपमा राख्नु नहुने बताए ।

लघुवित्त संस्थाहरु बन्द गर्नु पर्छ

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघ (नेफ्स्कून) का पूर्व अध्यक्ष ऋषीराज घिमिरेले सरकारले लघुवित्त संस्थाहरु बन्द गर्नुपर्ने बताएका छन् । नेफ्स्कूनको प्राविधिक सहयोगमा १८ गते ...

कुमारी साकोस २१ औं वर्षमा प्रवेश, संस्थाद्धारा स्मार्ट बैंकिङ सर्भिस

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५७ सालदेखि सेवामा निरन्तर संस्थाले सदस्यलाई प्रविधि मैत्रि बनाउँदै एटिएम सेवासमेत संचाल ...

बजेटले सहकारीलाई दिएको अवसरः २६ लाखलाई रोजगारी दिनसक्ने 

१४ खर्बको बजेट मध्ये झण्डै १० खर्बको बजेट सहकारीमार्फत सम्पादन गर्न सकिने उनले बताए । सहकारीमार्फत बीउ पुँजी दिएर स्वरोजगार बनाउन सकिने, आपूर्ति सहकारीको माध्यमबाट आपूर्ति व्यवस्थापन सहज बनाउन सकिने उनले बताए । सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने पूर्व अर्थ सचिव समेत रहेका बास्कोटाको भनाई छ ।

लकडाउनमा पनि कुमारी साकोसको ३६५ दिने सेवा संचालन 

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमण्मको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दा ...

सहकारीमा ५ देखि १० प्रतिशत कर लाग्ने, गाउँपालिकामा संचालितलाई छुट

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै गाउँपालिकामा संचालित सवै सहकारीलाई कर नलाग्ने बताएका छन् । उनले नगरपालिका, उपमहानगरपालिका तथा महानग ...

एक हजार सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गर्ने 

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारीका एक हजार साना किसान सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गरी उद्यमशीलता बढाउने बताएका छ ...

विपद् कोषमा सहकारी क्षेत्रको १० करोड योगदान

कोरोना भाइरस (कोभिड १९) ले विश्व नै संकटमा भएको बेला सहकारीमा समस्या आउन नदिन नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष सञ्चालनमा ल्याएका छन् । नेफ्स्कून र सहकारी बैंकले संयुक्त रुपमा एक अर्वको कोष स्थापना गरेका छन् ।

कास्कूनको कार्यालय आजदेखि खुल्ने

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को कार्यालय आजदेखि खुलेको छ । संघले सूचना प्रकाशन गरी संघका सबै कार्यालय खुल्ने जनाएको हो । जेठ ३ गतेदेखि बन्द रहेको संघका कार्याल ...

मातृशक्ती साकोसद्धारा ३०० मजदुरलाई राहत वितरण

काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाले ३ सय जना मजदुरलाई राहत बितरण गरेको छ । संस्थाले दैनिकरुपमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुलाई खाद् ...

सहकारी बैंकलाइ क्लियरिङ हाउसको सदस्यता प्रदान गर्न अर्थ समितिको सुभाव

ललितपुर । राष्ट्रिय सहकारी बैंकलाई क्लियरिङ हाउस (समासोधन गृह)को सदस्यता प्रदान गर्न अर्थ समितिले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । उक्त विषय आगामी २०७७ / ७८ को बजेटमा समावेश गरी सहकारी बैं ...

नवरस कासोसको मंगलबार र शुक्रबारमात्र कार्यालय खुल्ने 

काठमाडौं । चाबहिलमा रहेको नवरस बचत तथा ऋण सहकारीले मंगलबार र शुक्रबार दुई दिनमात्र कार्यालय खोल्ने जनाएको छ । संस्थाले २० गतेसम्म मंगलबार र शुक्रबार दुई दिन दिनको दुई घण्टा बिहान साढे ७ बज ...

कान्तिपुरीको मुख्य कार्यालय खुल्ने 

काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारीले मुख्य कार्यालयबाट मात्र सेवा दिने जनाएको छ । संस्थाले २० गतेसम्म आइतबार मंगलबार र बुधबार बिहान १० बजेदेख दिउँ ...

तपाईहाम्रो सहकारीले आजदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने

काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले आज १२ गते सोमबारदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न ...

मातृशक्ती साकोसद्धारा बाँदरलाई भोजन

काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाद्धारा बाँदरहरुलाई भोजन गराइएको छ । संस्थाले पशुपती परिसरमा रहेको श्लेष्मान्तक बनमा रहेका बाँदरहरुलाई भोजन गराइएको ...