कान्तिपुरीको मुख्य कार्यालय खुल्ने 

कान्तिपुरीको मुख्य कार्यालय खुल्ने  :: Sahakari Akhabar

काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारीले मुख्य कार्यालयबाट मात्र सेवा दिने जनाएको छ । संस्थाले २० गतेसम्म आइतबार मंगलबार र बुधबार बिहान १० बजेदेख दिउँसो १ बजेसम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

सदस्यले संस्थामा आउँदा सुरक्षा विधि अपनाएर कारोबार गर्न अनुरोध गर्दै हप्तामा एक सदस्य बारबर २५ हजारसम्म भरक्तानी दिने जनौको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्ने उद्धेश्यले नेपाल सरकारले लागु गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्दै सदस्य सेवा केन्द्रका सदस्यहरुले अत्याबश्यक सेवाकालागि मुख्य कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ ।
 



Leave a comment