मातृशक्ती साकोसद्धारा बाँदरलाई भोजन

मातृशक्ती साकोसद्धारा बाँदरलाई भोजन :: Sahakari Akhabar

काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाद्धारा बाँदरहरुलाई भोजन गराइएको छ । संस्थाले पशुपती परिसरमा रहेको श्लेष्मान्तक बनमा रहेका बाँदरहरुलाई भोजन गराइएको संस्थाकी अध्यक्ष सीता दाहाल भट्टराइले जनाएकी छन् ।

उनले भोजन कार्यमा सस्थाका सन्चालक लीला पोखरेल उषा घिमीरे, बिमला न्यौपाने, गीता पुडासैनी, ब्यबस्थापक मणी आचार्य र शुसिल पोखरेलको ऊपस्थीती लकडाउनको समयमा यस क्षेत्रमा मानिसको आवतजावत कम हुने भएकोले उक्त क्षेत्रका बाँदर भोकै नपरुन भन्ने उद्देश्यले खाना खुवाएको बताइन् ।



Leave a comment