हाइलाइट

अर्थ अखवार

सहकारीलाई अनुदानको सट्टा सफ्टलोन दिनुपर्छ

काठमाडौं  ।  सरकारले सहकारीलाई तीन खम्बे अर्थतन्त्रमा स्वीकार गरेपनि सहकारीलाई उचित संरक्षण दिन नसकेको सहकारीकर्मीको गुनासो छ । सहकारी क्षेत्रप्रति राज्यको उदासिनताका कारण सहकारीले ...

लेटाङका पाँचवटा सहकारी एकिकरण हुने

मोरङ । लेटाङका पाँचवटा सहकारी एकिकरण हुने भएका छन् । लेटाङ नगरपालिका वडा नम्वर २ मा संचालन रहेका एकै प्रकृतिका सहकारीहरु एकिकरण हुने भएका हुन् । एकिकरण हुने सहकारीहरुमा फडानी साकोस, जनचाह ...

बाराही सहकारीद्धारा ऋणको ब्याजमा छुटै छुट

काठमाडौं । नयाँबानेश्वरमा रहेको बाराही बहुउद्धेश्यीय सहकारीले ऋणको ब्याज र बिलम्ब शुल्कमा छुटै छुट दिएको छ । संस्थाले लक डाउन देखी असार मसान्तसम्मको विलम्ब शुल्कमा सय प्रतिशत छुट दिएको छ ...

दाम्राभिट्टा साकोसले अनलाइनमार्फत सदस्य सुझाव संकलन गर्ने 

मोरङ । दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुझाव अनलाइन मार्फत संकलन गर्ने भएको छ । संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको लागि शेयर सदस्यहरुको सुझाव संकलन गर् ...

सहकारी र लघुवित्तको ब्यवसाय करको दर एउटै 

काठमाडौँ । महानगरपालिकामा रहेका सहकारी र लघुवित्त संस्थाहरुले ब्यवसाय कर बराबरी तिर्नुपर्ने भएको छ । महानगरमा संचालन भएका सहकारी तथा लघुवित्त संस्थाहरुलाई ब्यवसाय कर वार्षिक ५ हजार तोक ...

सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता दिनु पर्छ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता दिनुपर्ने बताएका छन् ।  कंडेलले भुक्तानी फस्र्यौट ऐन संसोधन गरी सहकारीहरुलाई पनि वि ...

उपासना महिला साकोसले, ऋणी सदस्यको पनि एकलाखको बीमा गरिदिने

काठमाडौं । सितापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ऋणको  सावाँ र  ब्याजको किस्ता  भुक्तानी  गर्ने सदस्यको एक लाख बराबरको बीमा गरिदिने भएको छ । संस्थाले असार १ गते द ...

सहकारी बैंकसंग कारोबार गर्न स्थानीय तहलाई जिल्ला संघको सुझाव  

स्याङ्जा । सहकारी क्षेत्रलाई आवश्यक पर्ने बित्तीय / प्राबिधिक सहयोग उपलब्ध गराउनको लागि नगरपालिकाको स्वामित्व रहने गरी राष्ट्रिय सहकारी बैंकमा न्यूनतम एक लाख रुपैयाको शेयर खरिद गरी खा ...

प्रतिभा बहुउद्देश्यीय सहकारी २१ औ वर्षमा

ललितपुर । थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले एक कार्यक्रम गरी २१ औ स्थापना दिवस मनाएको हो । संस्थाले २१औं बार्षिकोत्सवको अवसरमा सस ...

कास्कूनको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण प्रसाद आचार्य

काठमाण्डौ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को प्रमुख कार्यकारी अधिकृतमा कृष्ण प्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई कास्कून सञ्चालक समितिले ३ वर्षे कार्यकालका लागि सीइओम ...

तरलता ब्यवस्थापनकालागि स्थानीय बजेटमै ब्यवस्था गराउन महासंघको उर्दीः

ललितपुर । राष्ट्रिय सहकारी महासंघले स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेटमा सहकारीको तरलता ब्यवस्थापनकालागि आबश्यक बजेटको ब्यवस्था गर्ने गरी पहल गर्न जिल्ला संघहरुलाई उर्दी जारी गरे ...

सदस्य सेवामा नव युवा साकोस

ललितपुर । पाटनढोकामा रहेको नव युवा बचत तथा ऋण सहकारीले सदस्यहरूलाई सहुलियत दरमा बिक्री गर्न तयार गरेको खाध्य सामाग्री ।  ...

पहिलो विशिष्टकृत सहकारी संघ स्थापना, अर्को पनि दर्ताको तयारीमा

काठमाडौं । नेपालमै पहिलोपटक दूग्ध व्यवसाय गर्ने उद्देश्यले  विशिष्टकृत सहकारी संघ स्थापना भएको छ । दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने, दूधजन्य परिकार बनाउने उद्देश्यले सगरमाथा डेरी व ...

ॐ साई नाग लक्ष्मी सहकारीले ब्याजमा छुट र कोरोना बिमा गरिदिने

काठमाण्डौं । महाबौद्धमा रहेको ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी र शेयर सदस्यहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ । कारोना भाईरस (कोभिड–१९) को संक्रमित दिन प्रति ...

गरिवी निवारणको क्षेत्रमा काम गर्न गण्डकी प्रदेशका सहकारीकर्मीहरुलाई सुझाव

बागलुङ । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थाहरुलाई गरिवी निवारणको क्षेत्रमा काम गर्न सुझाव दिएको छ । राष्ट्रिय सहकारी महासंघले कोरोनाको असर र भावी नीति तथा कार्यक्रमको विषयमा गण ...