अर्थ अखवार

कसैको भर नपरौं, आफै दरो बनौं

काठमाडौं । लकडाउन पछि सहकारीमा आउने समस्यामा राज्यको र सहकारी अभियानको भर नपरी सहकारीहरुले आफै ब्यबस्था गर्नु पर्ने सहकारीका संचालकहरुले बताएका छन् । उनीहरुले सहकारीलाई राज्यले पनि नहे ...

सहकारी बैंकद्धारा २९ गतेदेखि निशुल्क अनलाइन कर तालिम  

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाकालागि निशुल्क अनलाइन सहकारीको कर विषयमा तालिम दिने भएको छ । लकडाउनको समयमा समयको सदुपयोग गरी आफ्ना सदस्य सहकारी संघ संस्थाहरु ...

वित्तिय सहकारीका दुई ठूला संस्थाबीच ब्याजदरमा एकरुपता गर्ने सहमती

काठमाडौ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा  ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बिच ब्याजदरमा एकरुपता गर्ने सहमती भएको छ । बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगाएतका विषयमा ...

नेचुरल साकोस १३ औं वर्षमा प्रवेश

नेचुरल बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ

मेगा ड्रिम बहुउद्देश्यी सहकारी चाबहिल सेवा केन्द्रद्धारा राहत बितरण 

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको चावहिल सेवाकेन्द्रले लकडाउनका कारण विपद्मा परेकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले सदस्य तथा गैरसदस्य गरी ५५ जनाला ...

धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशुल्क खाना खुवाउने

ललितपुर । विश्वब्यापी माहामारीका रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथमकालागि नेपाल सरकारले गरेको लकडाउनले विपद्मा परेकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निश ...

सज्जन महिला साकोसद्धारा ६० परीवारलाई खाद्यान्न बितरण

काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारीले ६० परीवारलाई राहत बितरण गरेको छ । संस्थाका संचालक समिती, लेखा समिती, ऋण उप समिती, कर्मचारी तथा सदस्यहरुबाट संकलन रकम गरि सदस्य तथा ...

सुप्रिम साकोसद्धारा १८ स्थानीयतहलाई सहयोग

ललितपुर । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र भित्रका १८ स्थानीयतहलाई आर्थिक सहयोग गरेको छ । संस्थाले काठमाडौं महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाका स्थानीयतहहरुको वि ...

शिव शिखर कृषि सहकारीद्धारा श्रमिकलाई राहत वितरण

पोखरा । शिवशिखर कृषि सहकारी संस्थाले पोखरा महानगरपालिकाका श्रमिकहरुलाई राहत वितरण गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ४ र ५ मा बस्ने ३ सय श्रमिक परिवारलाई शिव शिखर ...

मेगा ड्रिम सहकारीद्धारा विपद् ब्यवस्थापन उपसमिति गठन 

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले विपद् व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजक महाप्रसाद रेग्मी रहेका छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ् ...

समन्वय गरिदिन प्रशासनलाई जिल्ला संघको अनुरोध 

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनको समयमा सहकारीलाई पास दिलाउन बैशाख १७ गते कानुन मन्त्रालयलाई आबश्यक पहलकालागि पत्राचार गरेको छ । मन्त्रालयले आफ्नो नियमन ...

बिपद कोषमा हसना भाष्तिपुर साकोसको सहयोग

काठमाडौं । बलम्बुमा रहेको हसना भाष्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरी नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो । संस्थाले बैशाख १७ गते नगर ...

सहकारी बैंक र नेफ्स्कूनले संयुक्तरुपमा केन्द्रिय तरलता कोष स्थापना गर्ने 

काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वित्तिय सहकारी क्षेत्रलाई आवश्यक पर्ने वित्तिय उपलब्धतालाई सहज बनाउन विपद ब्यवस्थापन केन्द्रिय तरल ...

सहकारी बैंकद्धारा निशुल्क अनलाइन एक्ससेल बेसिक तालिमको सुरुवात

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाका व्यवस्थापकहरुलाई निशुल्क अनलाइन बेसिक एक्ससेल तालिमको सुरुवात गरेको छ । लकडाउनको समयमा बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थ ...

बुडोल सामुदायीक साकोसले ब्याजमा छुट दिने

काभ्रे । बनेपामा रहेको बुडोल सामुदायीक बचत तथा ऋण सहकार संस्थाले सदस्यहरुलाई ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने निणर्य गरेको जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी नियमित बचतको एक महिनाको हर ...