कास्कूनको कार्यालय आजदेखि खुल्ने

कास्कूनको कार्यालय आजदेखि खुल्ने :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को कार्यालय आजदेखि खुलेको छ । संघले सूचना प्रकाशन गरी संघका सबै कार्यालय खुल्ने जनाएको हो ।

जेठ ३ गतेदेखि बन्द रहेको संघका कार्यालयहरु जेठ १३ गते मंगलबार बाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको हुँदा संस्थाहरुले कारोबार गर्न सक्ने जनाएको छ । त्यस बाहेक अत्याबश्यक सेवाकालागि संघले सम्पर्क ब्यक्तीसमेत तोकोको छ । 
 



Leave a comment