हाइलाइट

कोरोना कोषमा कुन सहकारीबाट कती सहयोग भयो ? सूची सहित  

कोरोना कोषमा कुन सहकारीबाट कती सहयोग भयो ? सूची सहित   :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जेठ २३ गते २७ लाख एक हजार ७ सय ६४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यसैगरी ०७६ चैत २० गते सहकारी अभियानकै तर्फबाट मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गर्नका लागि महासंघले स्थापना गरेको कोषबाट २५ लाख रुपैंया सहयोग गरेको थियो ।

कुन सहकारीबाट कोरोना कोषमा कती सहयोग भयो ? सूची सहित  
- राष्ट्रिय सहकारी महासंघ – ५ लाख
- राष्ट्रिय सहकारी महासंघ (कर्मचारी परिवार)– १ लाख ११ हजार ९ सय ३७
- सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, झापा– ५ लाख
- नेपाल बहुउद्देश्यीय सहकारी संस्था, झापा –२ लाख 
- किसान कल्याण साकोस, नवलपरासी– १ लाख ३ हजार
- मेची सहकारी संस्था, झापा –१ लाख १ हजार १ सय ११
- विन्धबासिनी साकोस, काभ्रे– १ लाख १ हजार १ सय ११
- जिल्ला सहकारी संघ, झापा –१ लाख १ हजार 
- जिल्ला सहकारी संघ, कास्की –१ लाख १ हजार
- नवजिवन सहकारी संस्था, कैलाली –१ लाख १ हजार 
- राष्ट्रिय सहकारी महासंघको संचालक समिति – ६९ हजार
- सामुदायिक साकोस, काभ्रे –६१ हजार, 
- कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, काठमाडौं – ५५ हजार ५ सय ५५
- जिल्ला सहकारी संघ, मोरङ – ५२ हजार ५ सय
- हाम्रो नेपाल साकोस, झापा –५१ हजार
- कन्चनजंघा बहुउद्देश्यीय सहकारी, झापा –५१ हजार 
- मिलिजुली कालिन्चोक साकोस, दोलखा – ५१ हजार 
- सुयोग्य साकोस, काठमाडौं, ५० हजार –५ सय ५५
- जनकल्याण साकोस, धादिङ – ५० हजार
- मनिप्लान्ट साकोस, काठमाडौं –५० हजार 
- मनास्लु बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर –४० हजार 
- मेगा ड्रिम बहुउद्देश्यीय सहकारी, काठमाडौं –२७ हजार ७ सय ७७ 
- जिल्ला बचत तथा ऋण सहकारी संघ, दोलखा –२५ हजार १ सय ५ 
- जिल्ला सहकारी संघ, दोलखा – २५ हजार 
- साना किसान कृषि सहकारी संस्था, बारा– २५ हजार
- श्री सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था, भक्तपुर –२० हजार, 
- माता विन्द्यबासिनी साकोस, ललितपुर –११ हजार १ सय ११ 
- जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्सा –११ हजार

मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापनाका लागि 
- राष्ट्रिय सहकारी महासंघ, ललितपुर –१० लाख 
- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) – ५ लाख 
- नेपाल कृषि सहकारी केन्द्रीय संघले –५ लाख । 
- चन्द्रागिरी सोकोस, काठमाडौं –५० हजार, 
- शुभलक्ष्मी सहकारी संस्था, झापा– ५२ हजार ५ सय,
- हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी संस्था, ललितपुर– ५५ हजार ५ सय ५५, 
- मेगा ड्रिम बहुउद्देश्यीय सहकारी, काठमाडौं – २७ हजार ७ सय ७८
- रिलायवल बचत तथा ऋण सहकारी संस्था, काठमाडौं –२५ हजार ५ सय, 
- अभिवादन बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर– २० हजार १ सय ११, 
- उद्धार साकोस, ललितपुर – २० हजार 



Leave a comment